Home / News / मनोरञ्जन / चलचित्र ‘सुनगाभ’ ओस्कार अवार्डका लागि छनोट

चलचित्र ‘सुनगाभ’ ओस्कार अवार्डका लागि छनोट

 १० भदौ । नेपाली चलचित्र ‘सुनगाभा’ विश्व चर्चित पुरस्कार ओस्कार अवार्डका लागि छनोट भएको छ । चलचित्र छनौट समिमिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली चलचित्र सुनगाभा’ सहित ‘वधशाला’, ‘साँघुरो’, ‘शिरिषको फूल’ प्रतिस्पर्धामा थिए ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले बताएअनुसार उक्त चलचित्र ओस्कारका लागि छनोट गरिएको छ ।
छनोट समितीमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राजविक्रम थापा र लोकेन्द्र पराजुली छन् ।

 

Check Also

विशेषता बनिन् लिटिल मिस प्लानेट

टर्कीको बोड्रम शहरमा आयोजित बालबालिकाहरुसँँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापन प्रतियोगिता ‘लिटिल मिस एण्ड …