Home / News / मनोरञ्जन / उषा पौडेल बलिउड चलचित्रमा देखिदै

उषा पौडेल बलिउड चलचित्रमा देखिदै

१० भदौ । मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अब बलिउडको चलचित्रमा देखिने भएकी छिन्। 
ओस्कर विजेता चलचित्र ‘स्लमडग मिलेनियरु’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सकेको चलचित्र ‘सुन लड्की’ मा देखिने भएकि छिन । चलचित्रमा नायक तथा नायिका नयाँ छन्। उषा पौडेल उक्त चलचित्रकी मुख्य सह अभिनेत्री हुन्।

Check Also

१६ जीबीको पेनड्राइभमा निर्णयको नयाँ एल्बम

फरकधार तथा फरक सोच लिएर नेपाली सांगीतिक क्षेत्रमा समाज सेवाको माध्यमबाट अग्रसर बन्दै आएका गायक …