Home / Uncategorized / नामांकन र सीमांकन विनाको ८ प्रदेशमा सहमति

नामांकन र सीमांकन विनाको ८ प्रदेशमा सहमति

जेठ २५ । लामो समयपछि चार दलले संविधान निर्माणमा एक कदम अघि बढेर सकारात्मक संकेत देखाएका छन् । उनीहरुले नामांकन र सीमांकन विनाको ८ प्रदेशमा  हस्ताक्षर गर्ने सहमति गर्ने तयारी गरेको एक नेताले जानकारी दिए । चार दल कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकमा नाम र सीमाना नछुट्याइएका ८ संघीय प्रदेशमा जाने सैद्धान्तिक सहमति सोमबार बिहानको बैठकमा गरेकाले पनि उनीहरुले त्यसलाई सार्थक रुप दिन सहमतिमा हस्ताक्षर गर्ने बुझिएको छ ।

 

Check Also

काठमाडौँलाई देशकै नमुना सहर बनाउँछौँः मेयरका आकांक्षी

वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मेयरका उम्मेदवारले काठमाडौँलाई देशकै …