Home / News / प्रवास / कार्टर–राजदूत कार्की भेटवार्ता

कार्टर–राजदूत कार्की भेटवार्ता

वासिङ्टन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरबीच भेटवार्ता भएको छ । जनवरी १४ तारिखका दिन कार्टर सेन्टरको कार्यालय, एटलान्टामा भएको उक्त भेटघाटमा नेपालमा नयाँ संविधान कार्यान्वयन, भूकम्पपीडितलाई सहयोग र भारतले गरेको नाकाबन्दी सम्बन्धमा अन्तर्राष्ट्रिय सहयोगबारे छलफल भएको थियो ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …