Home / News / मनोरञ्जन / ‘ढाँडे बिरालो’ पछि ‘साँढे गोरु’मा ज्योतिको जवानी छताछुल्ल

‘ढाँडे बिरालो’ पछि ‘साँढे गोरु’मा ज्योतिको जवानी छताछुल्ल

मााघ २२ । केही समय पहिला ‘ढाँडे बिरालो’बोलको गीतमा नृत्य गरेर चर्चा कमाएकी गायिका तथा मोडल ज्योती मगरको नयाँ गीत शुक्रबार सार्बजनिक भएको छ । ‘ढाँडे बिरालो’बोलको गीतले ज्योतीलाई चर्चा र आलोचना दुबै मिल्यो ।चर्चित लोकोदोहोरी गायक प्रकाश कटुवालको नयाँ गीत ‘साँढे गोरु’मा फेरि ज्योती ज्योती मगरले ‘ढाँडे बिरालो’मा भन्दा बढी उत्तजेक शैलीमा नृत्य गरेकी छिन् । बिनोद पोख्रेलको शब्द तथा गायक कटुवालको संगीत रहेको उक्त गीतमा ज्योती हाँस्य कलाकार महादेव त्रिपाठी संग सेक्सी अबतारमा प्रस्तुत हुनाका साथै जवानी छताछुल्ल हुने गरी पोखेकी छिन् । सार्बजनिक गीतमा प्रकाश कटुबाल संग श्रीदेबी देवकोटाको पनि स्वर छ । यो गीत बाट कस्तो प्रतिकृया पाउने हुन् हेर्न बाँकी छ ।

Check Also

kamala-sapkota-darling-1

कमलाको डार्लिङ

केही दिनयता बेली डान्सर गायिकाको नामले चर्चित कमला सापकोटाले अरुका श्रीमान्, दाजुभाइलाई ठाडै डार्लिङ भनेर …