Home / News / मनोरञ्जन / मन्दिरमा कण्डम देखाएको भन्दै स्क्याण्डल सनी लिओन फेरि विवादमा

मन्दिरमा कण्डम देखाएको भन्दै स्क्याण्डल सनी लिओन फेरि विवादमा

माघ २७ । बारम्बार चर्चामा र बिबादमा आइरहने पूर्व पोर्नस्टा र तथा बलिउड अभिनेत्री सनी लिओन आफ्नो नयाँ फिल्म मस्तीजादेलाई लिएर फेरि विवादमा तानिएकी छिन्। राजधानी नयाँ दिल्लीको आदर्श नगर प्रहरी चौकीमा सनी लिओनबाहेक अभिनेता तुषार कपुर, वीरदास तथा फिल्म मस्तीजादेका निर्माता–निर्देशकको विरुद्ध धार्मिक भावना भड्काउने कोसिस गरेको भन्दै उजुरी परेको छ।

फिल्मको एक दृष्यमा सनीले अन्य कलाकारसँग गलत आचरण गर्दै धार्मिक भावना भड्काएको आरोप लगाइएको छ। उजुरीकर्ताले फिल्मको एक दृष्यमा मन्दिर भित्र कण्डमको विज्ञापन गर्दै गरेको देखाइएको र सो दृष्य निकै भद्दा तरिकाले खिचिएको आरोप लगाइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार फिल्मको मुख्य कलाकार सनी लियोन, तुषार कपुर वीरदारसँगै निर्माता–निर्देशक विरुद्ध उजुरी दर्ता गराएको र सो बारेमा जाँच सुरु गरिएको छ। शुक्रबारबाट

Check Also

kamala-sapkota-darling-1

कमलाको डार्लिङ

केही दिनयता बेली डान्सर गायिकाको नामले चर्चित कमला सापकोटाले अरुका श्रीमान्, दाजुभाइलाई ठाडै डार्लिङ भनेर …