Home / News / समाचार / काष्ठमण्डप एयरको जहाज दुर्घटनाः९ घाइते २ को मृत्यु

काष्ठमण्डप एयरको जहाज दुर्घटनाः९ घाइते २ को मृत्यु

१४ फागुन । दुर्घटनामा परेको जहाजको फाइल तस्बिरनेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको ९ एनए जेबी जहाज दुर्घटना भएको छ ।

स्थानीयलाई उदृत गर्दै कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताए अनुसार कालिकोटको चिलखायामा जहाज दुर्घटना भएको छ । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ ।

स्थानीयका अनुसार ९ जना घाइते र २ जनाको मृत्यु भएको भनेपनि स्थानीय प्रशासनले यसबारे पुष्टी गरेको छैन । जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो ।

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …