Home / News / समाचार / सीडीओ कुट्ने पूर्वमन्त्री करिमा बेगमलाई जरिबाना

सीडीओ कुट्ने पूर्वमन्त्री करिमा बेगमलाई जरिबाना

फागुन १५ । प्रमुख जिल्ला अधिकारीलाई कुटेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।

कृषि तथा सहकारी राज्यमन्त्री हुँदा बेगमले २०६६ साल कात्तिक २४ गते पर्सौका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई कुटेको मुद्दामा जिल्ला अदालतले बिहीबार अन्तिम फैसला गर्दै दुई हजार रुपैयाँ जरिवाना गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …