Home / News / समाचार / कोषाध्यक्षमा सितादेवी विजयी, चित्रलेखा पराजित

कोषाध्यक्षमा सितादेवी विजयी, चित्रलेखा पराजित

फागुन २५ । कोषाध्यक्ष पदका लागि नेपाली काँग्रेसमा कडा प्रतिस्पर्धा भएको छ । रामचन्द्र पौडेल प्यानलकी सीतादेवी यादव र देउवा प्यानलकी चित्रलेखा यादवबीच कडा प्रतिस्पर्धा भएको हो । पौडेल प्यानलकी सीतादेवीले थोरै मतले देउवा प्यानलकी चित्रलेखालाई पराजित गरेकी छिन् । ९ मतले पछि पार्दै सीतादेवी निर्वाचित भएकी हुन् ।

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …