Home / News / अन्तर्राष्ट्रिय / लागू औषध तस्करले यसरी लिए चार प्रहरीको ज्यान

लागू औषध तस्करले यसरी लिए चार प्रहरीको ज्यान

फागुन २७ । न्युजिल्यान्ड सुरक्षाकर्मीले लागूऔषध जारी राखेको कारबाहीको क्रममा चार सुरक्षाकर्मी मारिएका छन् ।

न्युजिल्यान्ड सुरक्षास्रोतले सो जानकारी दिएको छ । यस घटनामा अन्य चार सुरक्षाअधिकारी गम्भीर घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर भएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०६ बजेबाट ती तस्करलाई प्रहरीले घेरामा हाली कारबाही थालेको थियो । त्यसक्रममा उनीहरुबाटै चलेको गोली लागी ती तस्कर मारिएका हुन् ।

उत्तरी द्वीप सहर कवेरुगमा लागू औषध तस्ककरीमा सम्लग्न ठूलो सङ्ख्याको गिरोहलाई कब्जामा लिने प्रयत्न प्रहरीले गरेको थियो । तर प्रहरीमाथि नै उनीहरुले गोली चलाएका थिए । दुई बर्षअघि मात्र पनि दक्षिणी द्वीप सहर अरामोआनामा मानसिकरुपमा कमजोर एक व्यक्तिले चलाएको गोलीबाट १३ व्यक्तिको मृत्यु भएको थियो । एजेन्सी

Check Also

obama-trump2

ह्वाइट हाउसमा ट्रम्पलाई आबामाले गरे स्वागत, डेढ घण्टा छलफलमा के–के भयो ?

कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामाबीच निर्वाचनपछि पहिलो …