Home / News / समाचार / सेकुवा कर्नरमा यसरी हुन्छ यौनधन्दा, सञ्चालकसहित चार जना प्रहरी फन्दामा

सेकुवा कर्नरमा यसरी हुन्छ यौनधन्दा, सञ्चालकसहित चार जना प्रहरी फन्दामा

फागुन २७ । होटल तथा लजहरुमा यौनधन्दा हुने गरेका समाचार त्यति नयाँ होइनन् । हामीले त्यस्ता समाचार सुन्दै आएका छौँ ।

तर, इटहरीको एक सेकुवा कर्नर पनि त्यस्तै यौनधन्दा भएको तथ्य फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले त्यहाँको एक सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ । इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो । संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आफ्नो होटलमा राखेको प्रहरीको भनाई छ ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …