Home / News / अन्तर्राष्ट्रिय / ४ वर्षकी बच्चीलाई ह्याण्डक्यारीमा राखेर यात्रा गर्ने महिलाको समाचारले विश्वभरी हंगामा

४ वर्षकी बच्चीलाई ह्याण्डक्यारीमा राखेर यात्रा गर्ने महिलाको समाचारले विश्वभरी हंगामा

फागुन २७ । फ्रान्सकी एक महिलाले ४ वर्षकी बच्चीलाई ह्याण्डक्यारी भित्र राखेर इस्तानबुलबाट पेरिस पु¥याएको खवरले विश्वभरी नै हंगामा भएको छ ।
प्राप्त समाचार अनुसार अफ्रिकी मुलुक हाइटीबाट बच्चीलाई एडोप्ट’ गरेर ल्याएकी ती महिला गत सोमबार टर्कीको इस्तानाबुलमा ट्रान्जिटमा बस्नु परेको थियो। विमानस्थलका अधिकारीले उनलाई बच्चीसँग यात्रा गर्न नपाउने बताएपछि उनले नयाँ टिकट किनेकी थिइन् र बच्चीलाई ह्याण्डक्यारीमा राखेकी थिइन्।

जहाजभित्र बच्चीलाई ट्वाइलेट जानुपर्ने भएपछि अरु यात्रुले ह्याण्डक्यारीमा बच्चा भएको चाल पाएका थिए। पेरिसको चाल्र्स डि गार्ल विमानस्थलका अधिकारीले महिलाले ह्याण्डक्यारीमा बच्ची ल्याएको जानकारी पाएको बताएका छन्। तर उनी माथि कुनै मुद्दा भने दायर भएको छैन।

Check Also

obama-trump2

ह्वाइट हाउसमा ट्रम्पलाई आबामाले गरे स्वागत, डेढ घण्टा छलफलमा के–के भयो ?

कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामाबीच निर्वाचनपछि पहिलो …