Home / News / समाचार / २००१ मत गणना हुँदा २५ भित्र को–को छन् ? (मतसहित)

२००१ मत गणना हुँदा २५ भित्र को–को छन् ? (मतसहित)

फागुन ३० । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको अहिलेसम्मको जारी मतगणनामा शेखर कोइराला अघि देखिएका छन् । अहिलेसम्म २००१ मत गणना हुँदा खुला २५ जनामा कोइराला सबै भन्दा अघि देखिएका हुन्् । कोइरालासँगै खुमबहादुर खड्का, प्रकाशमान सिंह, प्रदिप पौडेललगायतका नेता अगाडि देखिएका छन् ।

१ शेखर कोइराला ११७८

२ खुम बहादुर खड्का ११६९

३ प्रकाशमान सिंह ११५८

४ प्रदीप पौडेल ११०९

५ रमेश लेखक ११०३

६ कुल बहादुर गुरुङ १०९९

७ प्रदीप गिरि १०९९

८ पूर्ण बहादुर खड्का १०९८

९ बालकृष्ण खाँड १०९८

१० विमलेन्द्र निधी १०८५

११ धनराज गुरुङ १०७६

१२ महेश आचार्य १०६९

१३ बल बहादुर केसी १०५३

१४ रामशरण महत १०३३

१५ विश्वप्रकाश शर्मा १०२४

१६ सुजाता कोइराला १०२२

१७ शंकर भण्डारी ९७०

१८ एन पी साउद ९६५

१९ गोपाल मान श्रेष्ठ ९६४

२० प्रकाशशरण महत ९५३

२१ बद्री पाण्डे ९५२

२२ चन्द्र भण्डारी ९४१

२३ नारायण खड्का ९३९

२४ ज्ञानेन्द्र बहादुर कार्की ९३८

२५ मिनेन्द्र रिजाल ९३०
 

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …