Home / News / समाचार / सात दिनका लागि एमालेको कार्यबाहक अध्यक्षमा वामदेव गौतम

सात दिनका लागि एमालेको कार्यबाहक अध्यक्षमा वामदेव गौतम

gautam1चैत ७ । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएपछि उनले पार्टीका कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष वामदेव गौतमलाई दिएका छन्।

यही चैत १४ गते स्वदेश फर्किने भएकाले ओलीले चीनको भ्रमणमा जानुपूर्व गौतमलाई कार्यवाहक तोकिएको पत्र प्रदान गरेका हुन् ।

ओली स्वदेश फर्किनु अघि पार्टी स्थायी समितिले पार्टीका विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने तयारी गरेको छ ।

Check Also

गणेशमान र बिपीको इतिहासले काँग्रेस अहिलेसम्म बाँचेको छः महामन्त्री कोइराला

साउन ७ । पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *