Home / News / समाचार / नेत्रविक्रम चन्दका तीस जना मजदुर यसकारण समातिए

नेत्रविक्रम चन्दका तीस जना मजदुर यसकारण समातिए

Netra-Bikram-Chandचैत ७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर संघमा आबद्ध मजदुरहरु पक्राउ परेका छन् । चितवन मेडिकल कलेजमा कार्यरत ३० मजदुरलाई प्रहरीले नियन्त्रणमा हो ।

तलब बढाउन र स्थायी गर्न माग गर्दै आन्दोलन गर्दै आएका उनीहरुले अस्पतालको बहिरङ सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रशासनको गेटमा फोहर थुपारेर प्रशासन बन्द गर्नेलगायतका काम गरेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका सबै जिल्ला प्रहरी कार्यालयमा छन् ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *