Home / News / समाचार / काभ्रेमा गोली चल्यो, २० वर्षीय तामाङको मृत्यु

काभ्रेमा गोली चल्यो, २० वर्षीय तामाङको मृत्यु

चैत ७ । काभ्रेपलाञ्चोक जिल्लाको सल्लेरीमा गोली चलेको छ । गोली लागेर २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ । साथीसँग भएको सामान्य विवादमा कासीखण्ड नगरपालिका व्यास–२ स्थित सल्लेरीका तामाङको नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै साथीलाई गोली चलाउने अरुण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Check Also

पूर्व प्रधानमन्त्रीहरुको सुझाव बोकेर प्रचण्ड चीन यात्रामा

चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *