Home / News / समाचार / नेपाल र चीनबीच पारवहन तथा सम्झौता, भारतलाई झड्का

नेपाल र चीनबीच पारवहन तथा सम्झौता, भारतलाई झड्का

himalaya_airlinesचैत ८ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा बेइजिङ पुगेको भोलिपल्ट नेपाल र चीनबीच पारवहन तथा सम्झौता भएको छ । बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सकमक्षी ली खछ्याङबीचको भेटवार्तापछि यस्तो  सम्झौता भएको हो । सम्झौता पत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् ।

चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता अन्त्य भएको छ । नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो ।

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *