Home / News / मनोरञ्जन / सामाजिक सञ्जालमा नङ्ग्न तस्बिर राख्ने अर्चना पनेरुसहितको टोली पोखराबाट पक्राउ

सामाजिक सञ्जालमा नङ्ग्न तस्बिर राख्ने अर्चना पनेरुसहितको टोली पोखराबाट पक्राउ

archanaचैत ८ । पछिल्लो समय नग्न तस्विर सामाजिक संजालमा राखेरचर्चामा आएकी मोडल अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरीसहितको टोली पक्राउ परेको छ ।

पोखरामा सुटिङस्थलबाटै उनीहरुलाई पक्राउ गरिएको हो । चलचित्रको निर्माण इजाजत बिनानै जिस्म छायाँङ्कन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । जिस्म चलचित्रका विकास बोर्डमा दर्ता नभई सिधै छायाँङ्नक गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा निर्देशक गिरीसहित कलाकार सुरेन्द्र बुढा , उकेश पनेरु , अर्चना पनेरु लगाएत छन् । उनीहरु सबैलाई वडा प्रहरी कार्यालयमा रामबजारमा राखिएको छ  ।

Check Also

साइँलीका गायक रानाको न्यूयोर्कमा एकल साँझ

न्यूयोर्क । पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक हेमन्त रानाको एकल कन्सर्ट न्यूयोर्कस्थित कुइन्समा भव्यरुपमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *