Home / News / समाचार / ७ वर्षीया बालिकालाई चकलेट दिने बहानामा बलात्कार गर्ने कुँबर प्रहरी खोरमा

७ वर्षीया बालिकालाई चकलेट दिने बहानामा बलात्कार गर्ने कुँबर प्रहरी खोरमा

चैत ९ ।  रुपन्देहीमा एक बालिका बलात्कृत भएकी छिन् । उनलाई स्थानीय एक युवकले बलात्कार गरेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार  हाटिबनगाई ४ का १७ वर्षीय सन्जय कुँवरले ७ वर्षीया बालिकालाई चकलेट दिने बहानामा आफ्नो घरमा बोलाएर बलात्कार गरेका थिए । उनलाई  प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि कुँवर फरार भएका थिए  । उनलाई प्रहरीले जिल्लाको अमवा गाउँस्थित बाजे बाजैको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरको हो ।

Check Also

पराजित हुने डरले निर्वाचन सारेको माधव नेपालको आरोप

असार १० । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *