Home / News / प्रवास / रिजउड नेपाली समाजको रक्तदान कार्यक्रम सम्पन्न

रिजउड नेपाली समाजको रक्तदान कार्यक्रम सम्पन्न

न्यूयोर्क । रिजउड नेपाली समाजको आयोजनामा मार्च २० तारिख आइतबार सम्पन्न रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् । ग्रेटर रिजउड युथ काउन्सिलमा सम्पन्न कार्यक्रममा विभिन्न कारणले १७ जनाले रक्तदान गर्न नपाएको समाजले जनाएको छ ।

रिजउड नेपाली समाजले एक विज्ञप्ति प्रकाशित गरी रक्तदान कार्यक्रममा उपस्थित भई संस्थाको मनोबल बढाउन सहयोग पु¥याएका सबैलाई धन्यवाद दिएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो मनोबल बढाउन सहयोग पु¥याउने रक्तदाता, स्वयमसेवक, समितिका सम्पूर्ण साथीहरु सबैमा म संयोजकलगायत रिजउड नेपाली समाज सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छ ।’

Check Also

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा सम्पन्न

वासिङ्टन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विधान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *