Home / News / समाचार / राष्ट्रिय धुुनसहित ओलीले दिए माआत्सेतुङको शवमा श्रद्धाञ्जली

राष्ट्रिय धुुनसहित ओलीले दिए माआत्सेतुङको शवमा श्रद्धाञ्जली

maoचैत १२ । चीन भ्रमणमा रहेका नेपाली प्रधानमन्त्री खड्ग प्रसाद ओलीले बुधवार बेइजिङ्गस्थित तियानमेन स्क्वायरमा राखिएको माओत्सेतुङ्गकोे पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनियाँ शहिदहरुको स्मारकमा पुष्पगुच्छा चढाएका थिए । ओली तियानमेन स्क्वायर पुग्दा उनको सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।

प्रधानमन्त्री ओली बइजिङ्गमा हुने औपचारिक कार्यक्रमहरु सकेर आजै हेनान प्रान्तको सान्या शहर जाने कार्यक्रम छ । प्रधानमन्त्रीले भोलि हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्ने छन् ।

Check Also

गणेशमान र बिपीको इतिहासले काँग्रेस अहिलेसम्म बाँचेको छः महामन्त्री कोइराला

साउन ७ । पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *