Home / News / साता सुन्दरी / भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

नेपाल भाषाका चलचित्रमा भिन्तुना जोशीले निकै ख्याती कमाएकी छन् दर्जनौं नेवारी चलचित्रमा अभिनय गरेकी उनले नेपाली समुदायमा मात्र होइन समग्र नेपाली समुदायमै आफ्नो स्थान बनाउन थालेकी छन् भिन्तुना अभिनित चलचित्रभ्रमले फेरि एक पटक उनलाई चर्चामा ल्याएको दर्जनौं म्युजिक भिडियोमा देखिने उनले नेपाल भाषाका चलचित्र भिडियोले नेवारी समुदायमा मात्र चर्चाको विषय बन्ने बताएकी छन्

नेपाल भाषाका चलचित्रबाट नेपाली भाषाका चलचित्रमा अभिनय गर्न पाउँदा उनलाई निकै खुसी लागेको नेपाली चलचित्र क्षेत्रमा उनलाई नेवारी चलचित्रकी नायिका भनेर चिन्ने गरिन्छ त्यस्तो भन्दा उनी खुसीले उत्साही बन्छिन् उनलाई कर्मा शाक्यसँगको अनस्क्रिन रोमान्सले अहिले पनि खुसी दिइरहेको उनलाई सौगात मल्लसँग अनस्क्रिन रोमान्स गर्न मन लागेको सौगात उनलाई ह्याण्डसम लाग्छ

Check Also

शोभाको सफलता

काठमाडौं गोंगबुकी स्थानीय मोडल शोभा भण्डारी नयाँ चलचित्र ब्वाइफ्रेण्डमार्फत नायिकामा डेब्यु गरेकी छन् । रंगीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *