Home / News / अर्थ / १२ खर्ब ८० अर्बको बजेट आउँदै

१२ खर्ब ८० अर्बको बजेट आउँदै

जेठ १५। संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४÷७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ ।

बजेटका लागि करिब ७ अर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान, ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालू आर्थिक वर्षको बचत तथा साँवा फिर्ताबाट जुटाइनेछ ।
नयाँ कार्यक्रम नराखिएको, ठूलो रकम विनियोजित राष्ट्रिय गौरवका अधिकांश योजनाको कार्यान्वयन सुस्त रहेको, कर्मचारीको तलब भत्ता वृद्धि नगरिएको बजेट भए पनि आकार ठूलो हुने भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Check Also

प्रचण्डको खुलासाः वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

असार ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *