Home / News / समाचार / काँग्रेस नेतृत्वमा मात्रै देश विकास सम्भव छः गगन थापा

काँग्रेस नेतृत्वमा मात्रै देश विकास सम्भव छः गगन थापा

असार ५ । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा मात्रै देशको विकास सम्भव रहेको बताएका छन् ।
बरबोटेमा काँग्रेसद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले इतिहासमा भएका सबै उपलब्धि काँग्रेस नेतृत्वमै भएकाले देश विकास पनि उसकै नेतृत्वमा हुने बताए । राष्ट्र निर्माणका लागि राजनीतिक सङ्क्रमण, राष्ट्रियता र समृद्धि महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उनले भने– ‘मुलुकलाई राजनीतिक सङ्कटबाट जोगाउनकै लागि युद्धमा रहेको माओवादीलाई सदनसम्म पु¥याइएको हो ।’

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *