Home / News / अन्तर्राष्ट्रिय / टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समय अनुसार शुक्रबार बिहान १.३१ गएको हो । भूकम्पले धेरै भवन र मुख्य बन्दरगाहमा क्षति पुर्याएको छ । अधिकारीका अनुसार भूकम्पमा परी दुईको मृत्यु भएको छ भने १ सय २० जना घाइते भएका छन् ।

पुरानो मस्जिदका साथै १४औँ शताब्दीको गढ प्रवेश गर्ने मुख्य पोर्टमा क्षति पुगेको छ । एजेन्सी

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *