Home / News / समाचार / अबिरल बर्षापछि आएको बाढीले चार जिल्लामा १७ को मृत्यु

अबिरल बर्षापछि आएको बाढीले चार जिल्लामा १७ को मृत्यु

साउन २९ । केही दिनदेखिको अविरल वर्षाका कारण प्रदेश नम्बर–१ र दुईका केही जिल्लामा मात्रै १७ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना वेपत्ता भएका छन् । पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीमा वर्षा पछि आएको बाढीले निकै ठूलो क्षती गरेको छ ।
प्रहरीका अनुसार डुबेर तथा बाढीले बगाएर हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । २० जना बेपत्ता छन् । विराटनगर विमानस्थल अहिले पनि जलमग्न छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *