Breaking News
  • प्रधानमन्त्री देउवाद्वारा शपथ, को–को बने मन्त्री ?

    जेठ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइन् । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरे । यसअघि उनी विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उनी प्रधानमन्त्री बनेका थिए । नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिए । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री …

    Read More »
  • शुभेच्छाले पहिलोपटक र्याम्प नाप्दा…

  • कमलीको कमाल

  • अमीको उफ यो मन

  • शोभाको सफलता

  • वकिलसँग कानुनका कुरा

    कानूनी स्तम्भमार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्व सन्देश साप्ताहिकलाई धेरै धेरै धन्यवाद ! मेरो हालको स्टाटस पर्मानेन्ट रेसिडेन्ट छ । मैले गत महिना मेरो स्पाउस (जो अमेरिकामा टुरिष्ट भिसा, बी–१/बी–२ मा छ)का लागि आई–१३० पेटिसन फाइल गरेको थिएँ । यसै प्रसंगमा एकसाथ दुई जिज्ञासा राख्न चाहन्छु— (१) आई–१३० पेन्डिङ हुँदा मेरो श्रीमतीको टुरिष्ट भिसा समाप्त भएमा केही फरक पर्छ ? (२) म, पेटिसनरको नेचरलाइजेसन भएपछि अपडेट गरे आई–१३० प्रोसेसिङ टाइममा केही फरक पर्छ ? यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ । — दिवज राई, भर्जिनिया विवाहका आधारमा ग्रीनकार्ड होल्डर वा युएस सिटिजनहरुले आफ्नो श्रीमान्÷श्रीमतीलाई ग्रीनकार्डका लागि …

    Read More »
  • वकिलसँग कानुनका कुरा

  • कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा