यस्तो बन्दैछ ओलीको थिंकट्यांक


Image

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययन र अनुसन्धान गर्दै नीतिगत सुझाब दिने शक्तिशाली अध्ययनरअनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन् । यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै सरकारलाई सुझाब दिनेछ ।

पूरा पढ्नुहोस्

भारतका प्रधानन्यायधीशवरुद्ध महाभियोग प्रस्ताव दर्ता


Image

भारतका प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध त्यहाँको माथिल्लो सदन राज्यसभामा आज महाभियोगको प्रस्ताव दर्ता भएको छ । भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा सातवटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई भेटी महाभियोगको प्रस्ताव दर्ता गरेको जानकारी गराएका हुन ।

पूरा पढ्नुहोस्

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता, छिट्टै निष्कर्शमा पुग्ने


Image

पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि गम्भीर छलफल भएको छ । पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

पूरा पढ्नुहोस्

समाचार सबै
Image

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारेका छन् । आज गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उनले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे  ।

Image

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो । 
 




मनोरञ्जन सबै
Image

किशन रेग्मी र श्रुती योगीको आवाजमा सजिएको प्रह्लाद रिजालको गीत ‘कान्छी हे कान्छी’को म्युजिक भिडियोको छायांकन पूरा भएको छ । शिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईंले अभिनय रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् ।

Image

नेपाली चलचित्र क्षेत्रमा चुम्बन र बेडसिन नदिने भनेर चर्चा कमाएकी नायिका आँचल शर्माको चर्चा अहिले फेरि नयाँ चलचित्रका कारण शुरु भएको छ । चलचित्र शत्रुगते प्रदर्शनमा आएसँगै नेपाली चलचित्र क्षेत्रमा उनको चर्चा चुलिएको हो ।