झापाका मतदाता फकाउँदै विश्वप्रकाश

Image

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य  एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट  प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले होइन  आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताएका  छन् ।  

पूरा पढ्नुहोस्

बहुचर्चित न्यूयोर्क महापुराणमा प्रवासी नेपाली मञ्च मात्रै देखियो इमानदार, उठ्ला त कबुल रकम ?

Image
                     कल्पना घिमिरे
न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाइटीको आयोजनामा मन्दिर निर्माणार्थ बहुचर्चित महापुराण सम्पन्न भएको तीन महिना बितेको छ । नेपालीभाषीहरुको बाक्लो बस्ती न्यूयोर्क, क्विन्सस्थित रिजउडमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणका लागि महापुराणको दौरान प्रचार गरिएअनुरुप संकलन हुनुपर्ने डेढ मिलियन डलरमध्येबाट कबुल गरिएअनुसार रकम उठ्न सकेको छैन । 
पूरा पढ्नुहोस्

समाचार सबै
Image

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैकले दिने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ  । सहायता वापत प्राप्त हुने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि खर्च गर्न स्वीकार गर्ने निर्णय गरिएको बताएको छ ।

Image

नेपाली काँग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनजस्ता ‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकाहरुलाई यो निर्वाचनबाट आफूले समाप्त पार्न चाहेको स्पष्ट पारेका छन् ।


  • follow me on twitter
  • follow me on facebook
फोटो समाचार






मनोरञ्जन सबै
Image

सात पल्ट चलचित्र सुटिङकै लागि फन्को मारेर करिब एक वर्षको स्थलगत अध्ययनपश्चात् सुटिङ पूरा गरेका निर्देशक भट्टराईले चलचित्र झोलामा जस्तो चलचित्र भोरमा कुनै राष्ट्रियस्तरका चिनिएका कलाकारलाई अभिनय गराएका छैनन् । जनकपुरकै स्थानीय मिथिलावासी कलाकारलाई नै अभिनय गराएका छन् ।


भिडियो समाचार