माओवादीका सात वटै प्रदेशका राष्ट्रियसभाका यस्ता छन् उम्मेदवार

Image

प्रदेश सभा र केन्द्रीय निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा पनि एमालेसँगै तालमेल गरेको छ ।  एमालेसँग तालमेल गरेको माओवादीले नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

पूरा पढ्नुहोस्

सातवटै प्रदेशबाट एमालेले छान्यो राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सूचिसहित

Image

नेकपा एमालेले सात वटै प्रदेशका लागि राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओलीको निजी निवास, बालकोटमा बसेको स्थायी कमिटी बैठकले उम्मेदवारको नाम टुंग्याएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।  बैठकले राष्ट्रियसभा निर्वाचनमा सात वटै प्रदेशहरुबाट उठाउने उम्मेदवारको यस्तो छ नामावली ः

पूरा पढ्नुहोस्

कांग्रेसले चार प्रदेशमा उम्मेदवारको नाम टुंगो लगायो, यस्तो छ सूचि

Image

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको पार्टी कार्यालयले जनाएको छ ।

पूरा पढ्नुहोस्

समाचार सबै
Image

नेकपा एमालेका सांसद एवं पूर्व डिआइजी नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोलले सिलवाललाई पक्राउ गर्न सोमबार डिफ्युजन नोटिस जारी गरेको छ ।

Image

सुस्ता, महेशपुर र  मानेभञ्याङ्ग  मात्र होइन मेची, पशुपतिनगर, कालापानी लगायत देशका विभिन्न ठाउँमा भारतबाट गरिएको सिमा अतिक्रमणको विरोधमा लड्दै आएको संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी अहिले वीरगञ्ज पुगेको छ ।




मनोरञ्जन सबै
Image

नाम जस्तै भीमकाय ज्यान भएका भीमसेन लामा चलचित्र क्षेत्रमा २५ वर्षअघि डरलाग्दा क्यारेक्टरका रुपमा परिचित थिए । त्यसबेला भीमसेन लामाले अभिनय गरेका चलचित्र पनि डरलाग्दा क्यारेक्टर हुने भएकाले उनलाई अजङ्गका मान्छे भन्ने गरिन्थ्यो ।

Image

 
यतिबेला हिजो मात्रै रिलिज भएको गीतले बजार तताएको छ ।  न्युयोर्कमा बस्दै आएका पासाङ शेर्पाले रचना गरेको ‘नरोऊ तिमी भन्छौ भने हाँस्ने आधार देखाइदेऊ’ भन्ने बोलको आधुनिक गीतको चर्चा बढ्दैछ । नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेको उक्त गीत गायिका निकिता थापाले गाएकी हुन् ।