भारतको राजदूतमा आचार्य, प्रवक्ताले नै जानकारी नदिएपछि आलोचना

भारतको राजदूतमा आचार्य, प्रवक्ताले नै जानकारी नदिएपछि आलोचना
प्रकाशित मिति: २०७५-०७-२६

सरकारले निलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्व कानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन्. . . विस्तृतमा »

मुख्यमन्त्री राउतको चेतावनी– ‘कर्मचारी नदिए हामी आफैँ नियुक्ति गर्छौ’

 मुख्यमन्त्री राउतको चेतावनी– ‘कर्मचारी नदिए हामी आफैँ नियुक्ति गर्छौ’
प्रकाशित मिति: २०७५-०७-२६

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका. . . विस्तृतमा »

गैँडाकोटमा बस दुर्घटना, पच्चिस घाइते

 गैँडाकोटमा बस दुर्घटना, पच्चिस घाइते
प्रकाशित मिति: २०७५-०७-२६

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका. . . विस्तृतमा »

निर्मला हत्याकाण्डः बाआमा आजबाट अनिश्चित धर्ना तयारीमा

निर्मला हत्याकाण्डः बाआमा आजबाट अनिश्चित धर्ना तयारीमा
प्रकाशित मिति: २०७५-०७-२५

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका. . . विस्तृतमा »

प्रधानमन्त्रीको टाउकोमा कुकुरको टाउको जोडेको तस्बिर हाल्दा कृष्ण प्रहरी खोरमा, छुटाउन आन्दोलन

प्रधानमन्त्रीको टाउकोमा कुकुरको टाउको जोडेको तस्बिर हाल्दा कृष्ण प्रहरी खोरमा, छुटाउन आन्दोलन
प्रकाशित मिति: २०७५-०७-२५

नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आइतबार काभ्रेका सम्पूर्ण बिद्यालय बन्दको घोषणा गरेको. . . विस्तृतमा »

नेकपाको एकीकरण कछुवागतिमा, कार्यकर्ता भूमिका विहीन बन्दै

नेकपाको एकीकरण कछुवागतिमा, कार्यकर्ता भूमिका विहीन बन्दै
प्रकाशित मिति: २०७५-०७-२५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको. . . विस्तृतमा »

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई

 समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई
प्रकाशित मिति: २०७५-०७-२१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्. . . विस्तृतमा »

सरकारको विकल्प खोज्न नहुने वरिष्ठ नेता नेपालको तर्क

सरकारको विकल्प खोज्न नहुने वरिष्ठ नेता नेपालको तर्क
प्रकाशित मिति: २०७५-०७-२१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन्. . . विस्तृतमा »

लिम्बुहरूले देउसी–भैलो खेल्दै मनाए तिहार बलिहाङ तङ्नाम

लिम्बुहरूले देउसी–भैलो खेल्दै मनाए तिहार बलिहाङ तङ्नाम
प्रकाशित मिति: २०७५-०७-२१

अमेरिकामा बसोवास गर्दै आएका लिम्बु सुमदायले आफ्नो महान चाड तिहार ‘बलिहाङ तङ्नाम’ देउसी–भैलो खेल्दै भव्य रुपमा मनाएका छन्. . . विस्तृतमा »

गाउँबाट उदाएकी फुटबलर लक्ष्मी– यसरी बढाइन् दुनियाँमा नेपालको सान

गाउँबाट उदाएकी फुटबलर लक्ष्मी– यसरी बढाइन् दुनियाँमा नेपालको सान
प्रकाशित मिति: २०७५-०७-२१

अन्तर्राष्ट्रियसँगै लक्ष्मीले राष्ट्रिय प्रतियोगितामा समेत दर्जनौं पुरस्कार एवम् अवार्ड जितेकी छिन् ।. . . विस्तृतमा »

प्रवासी नेपाली मञ्चद्वारा शुभकामना आदानप्रदान

प्रवासी नेपाली मञ्चद्वारा शुभकामना आदानप्रदान
प्रकाशित मिति: २०७५-०७-२१

प्रवासी नेपाली मञ्च अमेरिकाले न्यूयोर्कमा २०७५ सालको विजयादशमी, दीपावली, नेपाल सम्बत्, छठलगायत चाडपर्वको उपलक्ष्यमा न्यूयोर्कमा शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ. . . विस्तृतमा »

एनभीसीमार्फत केस अघि बढाउन मिल्छ कि मिल्दैन होला ?

एनभीसीमार्फत केस अघि बढाउन मिल्छ कि मिल्दैन होला ?
प्रकाशित मिति: २०७५-०७-२१

पारिवारिक पेटिसनको आधारमा बुबाआमाले आफ्नो अविवाहित उमेर (२१ वर्ष) पुगेका छोरा वा छोरीलाई ग्रीनकार्डका लागि आई–१३० पेटिसन पेश गर्न सकिने व्यवस्था छ. . . विस्तृतमा »

प्रवास बसाइँ, नसा नेपाली राजनीतिकै

प्रवास बसाइँ, नसा नेपाली राजनीतिकै
प्रकाशित मिति: २०७५-०७-२१

२०३६ सालको जाडो आलुमा लाग्ने डडुवा नामक रोगले आलु खेती सखाप पारेको थियो । सबैले दोष आगामी जनमत सङ्ग्रहलाई दिन्थे. . . विस्तृतमा »

सूचना आयोगकी आयुक्तसँग इन्जाको अन्तरक्रिया

सूचना आयोगकी आयुक्तसँग इन्जाको अन्तरक्रिया
प्रकाशित मिति: २०७५-०७-२१

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)ले राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा सक्रिय पत्रकार यशोदा तिम्सिनासँग अन्तरक्रिया गरेको छ. . . विस्तृतमा »

Page 1 of 168, showing 15 records out of 2519 total, starting on record 1, ending on 15

< previous123456789

नयाँ अपडेट

जनमत

नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार

कानुनी कुरा