सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

 सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर
प्रकाशित मिति: २०७५-०१-१९

साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो । यस घटनाको सम्बन्धमा. . . विस्तृतमा »


लागुऔषध नियन्त्रण मात्र होइन् निषेध नै गर्ने गृहमन्त्रीको अठोट

 लागुऔषध नियन्त्रण मात्र होइन् निषेध नै गर्ने गृहमन्त्रीको अठोट
प्रकाशित मिति: २०७५-०१-१९

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारबाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा लागुऔषधसम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई सामान्य रुपमा नहेर्न आग्रह गर्दै उने भने,. . . विस्तृतमा »


पार्टी एकीकरण अन्तिम चरणमा पुगेको अध्यक्ष प्रचण्डको दाबी

 पार्टी एकीकरण अन्तिम चरणमा पुगेको अध्यक्ष प्रचण्डको दाबी
प्रकाशित मिति: २०७५-०१-१९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय. . . विस्तृतमा »


मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर

 मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर
प्रकाशित मिति: २०७५-०१-१८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको छ । मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ । मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् ।. . . विस्तृतमा »


कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य, के–के भए निर्णय ?

  कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य, के–के भए निर्णय ?
प्रकाशित मिति: २०७५-०१-१८

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ । सभामुख राजबहादुर शाहीले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम चालू पहिलो अधिवेशन आज राति १२ः०० बजेटबाट अन्त्य हुने घोषणा गरेका हुन् ।  यसअघि कर्णाली प्रदेश. . . विस्तृतमा »


५६ विद्यार्थीको एकै पटक अभिभावकत्व ग्रहण, खिमलालले दिए तीस हजार

५६ विद्यार्थीको एकै पटक अभिभावकत्व ग्रहण, खिमलालले दिए तीस हजार
प्रकाशित मिति: २०७५-०१-१८

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट औपचारिक रुपमा सुरु गरेको विद्यार्थी भर्ना अभियान अहिले पनि निरन्त छ । ओलीले मुगुकी एक छ वर्षीया बालिकालाई स्थानीय विद्यालयमा भर्ना गराएर अभिभावकत्व लिएपछि सुरु भर्ना अभियान अहिले झन्झन्. . . विस्तृतमा »


भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका लागि यस्तो छ जनकपुरको तयारी

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका लागि यस्तो छ जनकपुरको तयारी
प्रकाशित मिति: २०७५-०१-१७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने जनकपुरधामको धार्मिक भ्रमणको तयारी शुरु भएको छ । जनकपुरधामको जानकी मंन्दिरको सरसफाई तथा शौन्दर्यीकरणको कामकाज शुरु भएको छ भने नागरिक अभिनन्दन हुने बाह्र विघाको सरसफाई तथा शौन्दर्यीकरणको कामकाज शुरु भएको छ. . . विस्तृतमा »


अब मुलुकको एउटै मात्र उद्देश्य आर्थिक संवृद्धि– मन्त्री यादव

 अब मुलुकको एउटै मात्र उद्देश्य आर्थिक संवृद्धि– मन्त्री यादव
प्रकाशित मिति: २०७५-०१-१७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाललाई समृद्घ र नेपालीलाई सुखी बनाउने सरकारको मुख्य योजना रहेको बताएका छन् ।  साउथ एसियन कन्ट्रिज एसएमई फोरमको राजधानीमा आयाजित तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री. . . विस्तृतमा »


शिक्षकबाटै १० वर्षीया बालिका बलात्कृत

शिक्षकबाटै १० वर्षीया बालिका बलात्कृत
प्रकाशित मिति: २०७५-०१-१६

म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्व शिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् । अनुसन्धानका क्रममा. . . विस्तृतमा »


सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी

सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी
प्रकाशित मिति: २०७५-०१-१६

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भिर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। यी दुई मधेसवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा. . . विस्तृतमा »


आज बुद्ध जयन्ति, यस्तो छ कथ्य

आज बुद्ध जयन्ति, यस्तो छ कथ्य
प्रकाशित मिति: २०७५-०१-१६

बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यसै दिन मनाउने. . . विस्तृतमा »


सिंहदरबारदेखि जनप्रतिनिधिको ढोका ढक्ढक्याउँदै विद्यार्थी संगठन, होलान् त माग पूरा ?

सिंहदरबारदेखि जनप्रतिनिधिको ढोका ढक्ढक्याउँदै विद्यार्थी संगठन, होलान् त माग पूरा ?
प्रकाशित मिति: २०७५-०१-१६

विगतका वर्षहरु जस्तै यो वर्ष पनि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले  विद्यालयको विद्यार्थी भर्नाको मौसम पारेर आन्दोलन जारी राखेको छन् । उनीहरुले नीजि विद्यालयहरुले चर्को शुल्क लिएर. . . विस्तृतमा »


बुद्धको जन्मस्थल लुम्बिनीबाट प्रधानमन्त्रीको यस्तो उद्घोष

बुद्धको जन्मस्थल लुम्बिनीबाट प्रधानमन्त्रीको यस्तो उद्घोष
प्रकाशित मिति: २०७५-०१-१६

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरु सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा. . . विस्तृतमा »


हारको कारण एमाले–माओवादीलाई देखाउँदै काँग्रेस कार्यसमिति बैठक सम्पन्न

हारको कारण एमाले–माओवादीलाई देखाउँदै काँग्रेस कार्यसमिति बैठक सम्पन्न
प्रकाशित मिति: २०७५-०१-१६

नेपाली काँग्रेसकोे जारी केन्द्रीय कमिटी बैठक सकिएको छ । निकै लामो समयदेखि जारी केन्द्रीय कमिटी बैठक महासमितिको बैठक आगामी भदौमा गर्ने निर्णय गर्दै सम्पन्न भएको हो ।  जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र. . . विस्तृतमा »


अरुण तेस्रो आयोजनाको भवनमा बम विस्फोट

 अरुण तेस्रो आयोजनाको भवनमा बम विस्फोट
प्रकाशित मिति: २०७५-०१-१५

अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले. . . विस्तृतमा »


Page 6 of 74, showing 15 records out of 1101 total, starting on record 76, ending on 90

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा