नेकपाका नेता सुखराम यादवको छोराको हत्या प्रयास

 नेकपाका नेता सुखराम यादवको छोराको हत्या प्रयास
प्रकाशित मिति: २०७५-०६-२३

सप्तरीमा सोमवार राति नेकपाका नेता सुखराम यादवको छोराको हत्या प्रयास भएको छ । सदरमुकाम राजविराजस्थित बजारबाट घर जाने क्रममा जयइन्द्र यादवमाथि हत्या प्रयास भएको. . . विस्तृतमा »


यस्तो रहेछ नेकपामा सहमतिको प्रयास

यस्तो रहेछ नेकपामा सहमतिको प्रयास
प्रकाशित मिति: २०७५-०६-२३

नेकपाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले राखेको ‘असहमतिपत्र’ पार्टीभित्र छलफलमा लैजाने भएको. . . विस्तृतमा »


राजपाका नेतासँग प्रधानमन्त्री ओलीको गुनासो– ‘मलाई कसैले टेरेनन्’

राजपाका नेतासँग प्रधानमन्त्री ओलीको गुनासो– ‘मलाई कसैले टेरेनन्’
प्रकाशित मिति: २०७५-०६-२३

नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका. . . विस्तृतमा »


टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

 टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
प्रकाशित मिति: २०७५-०६-२२

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको. . . विस्तृतमा »


पछिल्लो पाँच वर्षमा ७९ हजार बढी सवारी दुर्घटना, १० बढीको ज्यान गयो

पछिल्लो पाँच वर्षमा ७९ हजार बढी सवारी दुर्घटना, १० बढीको  ज्यान गयो
प्रकाशित मिति: २०७५-०६-२२

पछिल्लो पाँच वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना हुँदा १० हजार ७ सय २२ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका क्रममा २० हजार १ सय ४६ गम्भीर घाइते. . . विस्तृतमा »


ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते
प्रकाशित मिति: २०७५-०६-२२

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।. . . विस्तृतमा »


आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक प्रहरी खोरमा

 आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक प्रहरी खोरमा
प्रकाशित मिति: २०७५-०६-२१

काभ्रेको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ. . . विस्तृतमा »


निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक

 निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक
प्रकाशित मिति: २०७५-०६-२१

सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको. . . विस्तृतमा »


नेकपा सचिवालय बैठक सर्नुको यस्तो रहेछ कारण

नेकपा सचिवालय बैठक सर्नुको यस्तो रहेछ कारण
प्रकाशित मिति: २०७५-०६-२१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बिहान बस्ने भएको छ. . . विस्तृतमा »


हरिदरबारलाई बागदरबार भन्नु नै गलत छः मेयर शाक्य

 हरिदरबारलाई बागदरबार भन्नु नै गलत छः मेयर शाक्य
प्रकाशित मिति: २०७५-०६-२१

‘बागदबार नभत्काउनू’ भनी सर्वोच्चले दिएको अन्तरिम आदेशको काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ. . . विस्तृतमा »


माइक्रो बस पल्टियो, दुर्घटनामा ४ जनाको मृत्यु

 माइक्रो बस पल्टियो, दुर्घटनामा ४ जनाको मृत्यु
प्रकाशित मिति: २०७५-०६-२०

दाङको तुलसीपुरदेखि नेपालगञ्ज जाँदै गरेको माइक्रो बस बाँकेको ठुटे जङ्गलमा दुर्घटना भएको छ. . . विस्तृतमा »


नेकपा सचिवालय बैठक भोलि

 नेकपा सचिवालय बैठक भोलि
प्रकाशित मिति: २०७५-०६-२०

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालयको बैठक असोज २१ ९आइतबार० बस्ने भएको छ. . . विस्तृतमा »


विराटनगरबाट शंशाकको उद्घोष– ‘एक भए कसैले हराउन सक्दैन’

विराटनगरबाट शंशाकको उद्घोष– ‘एक भए कसैले हराउन सक्दैन’
प्रकाशित मिति: २०७५-०६-१९

नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले काँग्रेस एकतावद्ध भएर अघि वढे कसैले हराउन नसक्ने बताएका छन्. . . विस्तृतमा »


पप्पु कन्ट्रक्शनविरुद्ध मुद्धा दर्ता भएपछि हरिनारायण रौनियार सांसदबाट निलम्बन

पप्पु कन्ट्रक्शनविरुद्ध मुद्धा दर्ता भएपछि हरिनारायण रौनियार सांसदबाट निलम्बन
प्रकाशित मिति: २०७५-०६-१९

पप्पु कन्ट्रक्शनविरुद्ध मुद्धा दर्ता भएपछि हरिनारायण रौनियार सांसदबाट निलम्बन भएका. . . विस्तृतमा »


६ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु प्रहरी खोरमा

 ६ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु प्रहरी खोरमा
प्रकाशित मिति: २०७५-०६-१९

गलकोट नगरपालिका ८ ज्यामिरेमा बाबुले छोरीलाई जबरजस्ती करणी गरेका छन्. . . विस्तृतमा »


Page 9 of 131, showing 15 records out of 1958 total, starting on record 121, ending on 135

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार