वामदेवको बालहठ

वामदेवको बालहठ
प्रकाशित मिति: २०७५-०६-२६

नेपाली राजनीतिले लामो समयदेखि सीमित व्यक्तिलाई परिक्रमा गर्दै आएको छ । मिडियामा चर्चा, मतदानमा विजयी र मन्त्री पदमा विराजमान हुनेजस्ता कार्यमा पनि त्यही वृत्तकै बर्चस्व रहेको छ. . . विस्तृतमा »


समृद्धि– बेसुरको बाजा पो सुनिन थाल्यो

समृद्धि– बेसुरको बाजा पो सुनिन थाल्यो
प्रकाशित मिति: २०७५-०६-२३

झण्डै तीन महिनाअघि केपी शर्मा ओलीको सरकारले अचानक निर्णय ग¥यो– न्यूयोर्कस्थित महावाणिज्य दूतावासबाट महावाणिज्य दूतको पद खारेजी. . . विस्तृतमा »


मानव विकासको ओरालो यात्रा

मानव विकासको ओरालो यात्रा
प्रकाशित मिति: २०७५-०६-१६

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको सूचकाङ्कले तुलनात्मकरुपमा नेपाल मानव विकासमा ओरालो झरेको देखाएको छ. . . विस्तृतमा »


विदेशमा बस्ने नेपालीले अनलाइनबाटै आईपीओमा लगानी गर्न सक्ने

विदेशमा बस्ने नेपालीले अनलाइनबाटै आईपीओमा लगानी गर्न सक्ने
प्रकाशित मिति: २०७५-०६-१०

शेयरबजारको स्थापनाले कुनै पनि अर्थ–व्यवस्थालाई आर्थिक गति प्रदान गर्न मद्दत गर्दछ. . . विस्तृतमा »


राजसी ‘मोज’मा गणतन्त्रका प्रधानमन्त्री

राजसी ‘मोज’मा गणतन्त्रका प्रधानमन्त्री
प्रकाशित मिति: २०७५-०६-१०

२०६१ माघ १९ को ‘कू’मार्फत सत्ताको कार्यकारी अधिकार लिएपछि राजा ज्ञानेन्द्र २०६२ सालको राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क आए. . . विस्तृतमा »


चिनियाँ चासोमा भारतीय चिन्ता

चिनियाँ चासोमा भारतीय चिन्ता
प्रकाशित मिति: २०७५-०६-३

चीनले नेपालको पूर्वाधार विकासमा चासो दिन थालेको देख्दा भारत सरकारभन्दा पनि त्यहाँका मिडिया बढी चिन्तित हुन पुगेको देखिएको छ ।. . . विस्तृतमा »


तीज भित्र्याउने मेरी आमा

तीज भित्र्याउने मेरी आमा
प्रकाशित मिति: २०७५-०५-२७

नुवाकोट र रसुवा जिल्लालाई छुट्याउने त्रिशुली र फलाँखु खोला छ । खोलाको वारि र पारि लमतन्न बस्ती, जसलाई बेत्रावती बजार भनिन्छ ।. . . विस्तृतमा »


कुन महिनामा शेयर किन्ने र बेच्ने ?

कुन महिनामा शेयर किन्ने र बेच्ने ?
प्रकाशित मिति: २०७५-०५-२७

सम्पूर्ण २० वर्षको तथ्याङ्कलाई एकै ठाउँमा राखेर हेर्दा माथि भनिएका निष्कर्षलाई थप सुनिश्चित गर्न मद्दत गरेको देखिन्छ. . . विस्तृतमा »


ग्यास स्टेशन लिँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिउँ ?

ग्यास स्टेशन लिँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिउँ ?
प्रकाशित मिति: २०७५-०५-२०

संयुक्त राष्ट्रसंघको ‘मिलेनियम समिट २०००’ पश्चात् विश्व खुला बजारीकरणमा विकसित भएको पाइन्छ. . . विस्तृतमा »


न्यूयोर्कमा एक रात

न्यूयोर्कमा एक रात
प्रकाशित मिति: २०७५-०५-२०

एउटा बाबुको मनोविज्ञानको सानो अंश उल्लेख गर्न मनासिब लागेकोले लेख्न बसें ।. . . विस्तृतमा »


समृद्ध नेता, दुःखी नेपाली

समृद्ध नेता, दुःखी नेपाली
प्रकाशित मिति: २०७५-०५-२०

स्वभावैले वामपन्थीहरु नारा बनाउन र घटनाको ‘क्रेडिट’ लिन माहिर हुन्छन् ।. . . विस्तृतमा »


शेयर किनबेच लगानीको रणनीति

शेयर किनबेच लगानीको रणनीति
प्रकाशित मिति: २०७५-०५-१४

‘सेल इन मे एण्ड गो अवे’ वाल स्ट्रीटमा प्रचलित एक पुरानो उखान हो. . . विस्तृतमा »


खोइ त ध्वंसपछि पुनर्निर्माण ?

खोइ त ध्वंसपछि पुनर्निर्माण ?
प्रकाशित मिति: २०७५-०५-६

हामी एकछिन आँखा चिम्लेर कल्पना गरौँ दुईखाले मौसम र त्यसलाई भोग्नुपर्दाको अवस्थाको. . . विस्तृतमा »


कस्तो रहला नेजामा नयाँ नेतृत्वको अबको बाटो ?

प्रकाशित मिति: २०७५-०५-६

नेजाको गतिविधिसग सदस्यहरु जोडिदा उनीहरुको छाती गर्वले चौडा बन्न सक्ने गरी नेतृत्वले काम गर्न सक्नुपर्दछ । केही विषयहरु छन् भने ती विषयलाई समयमैं सम्बोधन गर्न नेतृत्वले अग्रसरता देखाउन सक्नुपर्दछ । नेजाको बारे सुन्न नपरे हुन्थ्यो भन्ने खालको समाचार होइन नेजाले आज रचनात्मक यो कार्य गऱ्यो भनेर. . . विस्तृतमा »


क्रोनी पोलिटिक्स

क्रोनी पोलिटिक्स
प्रकाशित मिति: २०७५-०४-२३

यस्तो लाग्छ, नेपालको राजनीतिक परिवर्तन ग्रिक मिथोलोजीको सिसिफसले डाँडाको चुचुरोमा पु¥याएर छाडेको ढुङ्गा हो ।. . . विस्तृतमा »


Page 1 of 4, showing 15 records out of 55 total, starting on record 1, ending on 15

< previous1234

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार