कम सुत्नेलाई मुटु रोगको जोखिम

कम सुत्नेलाई मुटु रोगको जोखिम
प्रकाशित मिति: २०७५-१०-५

कम सुताईको कारण मानिसको मुटुमा भएको धमनीहरु साघुरो हुन पुग्दछन् र कोरोनरी आर्ट्रिज सम्बन्धी रोग लाग्दछ र जसवाट हृदयघात हुन पुग्दछ ।. . . विस्तृतमा »


अम्बा अर्थात् बेलौती– स्वास्थ्यका लागि फाइदैफाइदा

अम्बा अर्थात् बेलौती– स्वास्थ्यका लागि फाइदैफाइदा
प्रकाशित मिति: २०७५-०४-३०

नेपालमा बेलौती वा अम्बा मौसमी फलफूलमा पहाडी क्षेत्र र तराईमा पाइने फल हो । केही उच्च पहाडी क्षेत्रमा समेत यो फल पाइन्छ ।. . . विस्तृतमा »


चिया–कफी बढी पिउँदा स्वास्थ्यमा असर

चिया–कफी बढी पिउँदा स्वास्थ्यमा असर
प्रकाशित मिति: २०७५-०२-२३

नेपाली समाजमा सत्कारको मुख्य पेयपदार्थ चिया तथा कफीको प्रयोग बढ्दो क्रममा छ ।. . . विस्तृतमा »


कङ्गोमा इबोलाको सङ्क्रमण भेटियो

कङ्गोमा इबोलाको सङ्क्रमण भेटियो
प्रकाशित मिति: २०७५-०२-४

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन्. . . विस्तृतमा »


२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप

२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप
प्रकाशित मिति: २०७५-०२-४

पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्ता कारणले उच्च रक्तचापलाई बढाइरहेको छ. . . विस्तृतमा »


नेपालमा टाउको दुख्ने समस्या बढ्दो

नेपालमा टाउको दुख्ने समस्या बढ्दो
प्रकाशित मिति: २०७५-०२-१

नेपालमा टाउको दुख्ने समस्या बढ्दै गएको छ । खासगरी व्यस्त जीवनशैली, समस्याग्रस्त समाज र देशको सामाजिक–आर्थिक अवस्थाका कारण मानिसको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावले टाउको दुख्ने समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्. . . विस्तृतमा »


यसरी निर्मूल पारौं पाइल्स रोग

यसरी निर्मूल पारौं पाइल्स रोग
प्रकाशित मिति: २०७४-१२-२१

पाइल्स अंग्रेजी नाम हो । जसलाई हिन्दी भाषामा बबासिर र संस्कृतमा अर्श भन्ने गरिन्छ । यो रोग मलासयसम्बन्धी रोग हो । प्रारम्भिक अवस्थामा यस रोग लागेमा गुदा क्षेत्रमा बाहिर र भित्र चिलाएको र हल्का पोलेको महसुस हुन्छ. . . विस्तृतमा »


माइग्रेन के हो ? यस्तो छ समाधानका उपाय

माइग्रेन के हो ? यस्तो छ समाधानका उपाय
प्रकाशित मिति: २०७४-११-१६

माइग्रेन २१सौं शताब्दीमा विश्वको अत्यन्तै तीव्र गतिमा बढ्दै गइरहेको शिरो भाग (टाउको) को रोग हो । २०सौं शताब्दीको अन्त्यसम्म पनि यदाकदा मात्र सुनिदै आएको यो रोग तर आजभोलि दैनिक रुपमा सुनिन थालिएको छ ।. . . विस्तृतमा »


केहो ‘सेल्फी इल्बो’ ? कसरी पाउने यसबाट मुक्ति ?

केहो ‘सेल्फी इल्बो’ ? कसरी पाउने यसबाट मुक्ति ?
प्रकाशित मिति: २०७४-०८-१०

घन्टौसम्म मोबाईल खेलाउँदा किशोर किशोरीमा नसासम्बन्धि गम्भीर समस्या बढ्न थालेको छ । अत्याधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औलाका नसामा समस्या बढेको समाचारहरु सार्वजनिक हुनथालेका छन् । अहिले फेरी अर्को समस्याको रुपमा देखा परेको छ, सेल्फी इल्बो । अत्याधिक सेल्फी खिच्ने कूलतलाई. . . विस्तृतमा »


खाना नपचेर हैरान हुनुहुन्छ ? घरमै उपचार गर्न सक्नुहुन्छ

खाना  नपचेर हैरान हुनुहुन्छ ? घरमै उपचार गर्न सक्नुहुन्छ
प्रकाशित मिति: २०७४-०८-१०

खाना नपच्ने समस्याले धेरैलाई पिरोल्ने गरेको छ  । तर केहि घरेलु विधिको प्रयोग बाट यो समस्यालाई हटाउन सकिन्छ । ति मध्ये केहि उपायहरु निन्न. . . विस्तृतमा »


क्यान्सर सेन्टरको शुरुवात गर्दै स्टार हस्पिटल

क्यान्सर सेन्टरको शुरुवात गर्दै स्टार हस्पिटल
प्रकाशित मिति: २०७४-०८-१०

काठमाण्डौको सानेपास्थित स्टार हस्पिटलले क्यान्सर उपचार सेवा सुरु गरेको छ । हस्पिटलले काठमाण्डौ क्यान्सर सेन्टर संगको सहकार्यमा स्टार काठमाण्डौ क्यान्सर सेन्टरको शुरुवात गरेको हो । सो सेन्टरको. . . विस्तृतमा »


सर्पदंशको औषधि अब नेपालमै

सर्पदंशको औषधि अब नेपालमै
प्रकाशित मिति: २०७४-०७-२५

नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।. . . विस्तृतमा »


हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका

हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका
प्रकाशित मिति: २०७४-०७-२३

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी. . . विस्तृतमा »


के कारणले बढ्छ बालबालिकामा अदूरदृष्टि ?

 के कारणले बढ्छ बालबालिकामा अदूरदृष्टि ?
प्रकाशित मिति: २०७४-०७-२३

हालै प्रकाशित तथ्यांक अनुसार विश्वमा परावर्तनीय दोष हुने मान्छेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तीमध्ये अधिकांशमा अदूरदृष्टि (म्योपिया) छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले गरेको आँकलन अनुसार सन् २०५० सम्ममा विश्वका ५० प्रतिशत मानिसमा अदूरदृष्टि हुने सम्भावना छ। . . . विस्तृतमा »


एचआइभीको शंका भए अाैषधि निःशुल्क

एचआइभीको शंका भए अाैषधि निःशुल्क
प्रकाशित मिति: २०७४-०७-८

अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका. . . विस्तृतमा »


Page 1 of 2, showing 15 records out of 16 total, starting on record 1, ending on 15

< previous12

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार