वृहत रक्तदान कार्यक्रमको आयोजना

वृहत रक्तदान कार्यक्रमको आयोजना
प्रकाशित मिति: २०७६-०१-२९

टेक्ससको डलास फोटवर्थ वरपर रहेका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आउदो मे महिनाको १९ वृहत रक्तदान कार्यक्रम हुने भएको छ. . . विस्तृतमा »


न्यूयोर्कमा हुदैं चौथो युएनए सम्मेलन

न्यूयोर्कमा हुदैं चौथो युएनए सम्मेलन
प्रकाशित मिति: २०७६-०१-२७

यस पटकको युएनए सम्मेलनमा युवा शसक्तिकरण, महिला शसक्तिकरण,गैर नाफामुलक संघ संस्थाको भूमिका, सकारात्मक सोंचको प्रभाव लगायतका विषयमा सेमिनारको आयोजना गरिएको छ ।. . . विस्तृतमा »


अमेरिकामा सुरु भयो साकेला

अमेरिकामा सुरु भयो साकेला
प्रकाशित मिति: २०७६-०१-२७

युनाईटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभिपी च्याप्टरले मेरिल्याण्डमा भव्यरुपमा साकेला मनाएको छ. . . विस्तृतमा »


कार्कीको थपियो समय

कार्कीको थपियो समय
प्रकाशित मिति: २०७६-०१-२६

नेपाल सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीको कार्यकालको समय थप गरेको छ । सरकारले अमेरिकाका लागि अर्को राजदुत नियुक्त नहुदा सम्मका लागि कार्कीको कार्यकालको समय थप गरेको हो ।. . . विस्तृतमा »


पाठशालामा ८० विद्यार्थी भए दिक्षित

पाठशालामा ८० विद्यार्थी भए दिक्षित
प्रकाशित मिति: २०७६-०१-२५

नेपाली समाज टेक्ससले संचालन गरिरहेको नेपाली पाठशालामा जारी शैक्ष्ँिक सत्रमा ८० जना विद्यार्थी दिक्षित भएका छन् । प्रारम्भिक कक्ष देखि हाइस्कुल सम्मको कक्षा संचालन हुने पाठशालामा गणित, नैतिक शिक्ष्ाँ र नेपाली भाषा कक्षा संचालन हुदैं आएको छ. . . विस्तृतमा »


अमेरिकामा पलायो पीपलमणिको आँकुरापुञ्ज

अमेरिकामा पलायो पीपलमणिको आँकुरापुञ्ज
प्रकाशित मिति: २०७६-०१-२४

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कवितासंग्रहको विमोचन न्यूयोर्कको. . . विस्तृतमा »


न्यूयोर्कमा बा–आमाका लागि घर बाहिर , अर्को घर

न्यूयोर्कमा बा–आमाका लागि घर बाहिर , अर्को घर
प्रकाशित मिति: २०७६-०१-२४

अमेरिकामा बुढ्यौलीका दिन कति पट्यारलाग्दो, न काम गर्न सकिन्छ न बोल्ने हिँड्ने नै कोही साथी. . . विस्तृतमा »


आइतवार डलासमा नेजा–एनआरएनए अमेरिका बहस

आइतवार डलासमा नेजा–एनआरएनए अमेरिका बहस
प्रकाशित मिति: २०७६-०१-२०

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निवार्चनलाई लक्ष्ँित गरी संचालन गरिरहेको नेजा–एनआरएनए अमेरिका बहसको तेस्रो श्रृखंला टेक्ससको डलासमा आउदो आइतवार मे ५ मा हुने भएको छ. . . विस्तृतमा »


नेजाको साधारणसभाको तयारी पुरा, डलासमा जुट्दैं पत्रकार

नेजाको साधारणसभाको तयारी पुरा, डलासमा जुट्दैं पत्रकार
प्रकाशित मिति: २०७६-०१-२०

उत्तर अमेरिकामा रहनुहुने नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)का मे ४ भोली शनिवारवाट टेक्ससको डलास शहरमा हुने १३ औं साधारणसभाको तयारी पुरा भएको छ ।. . . विस्तृतमा »


नेपाल डे परेड— नेपालको लागि दश औंला जोडेरै बिन्ति गर्छु

नेपाल डे परेड— नेपालको लागि दश औंला जोडेरै बिन्ति गर्छु
प्रकाशित मिति: २०७६-०१-२०

हामी चार जात छत्तीस वर्णका एउटै साझा फूलबारीमा हुर्केका रंगीचंगी सुवासिला फूलहरु हौं. . . विस्तृतमा »


चुम्लुङ अमेरिकामा वीरेन्द्रको नेतृत्वमा नयाँ कार्यसमिति

चुम्लुङ अमेरिकामा वीरेन्द्रको नेतृत्वमा नयाँ कार्यसमिति
प्रकाशित मिति: २०७६-०१-१८

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अप्रिल २८, २०१९ मा न्यूयोर्क शहरमा सम्पन्न ७औं महाधिवेशनले वीरेन्द्र हाङ लाबुङ लिम्बुको नेतृत्वमा. . . विस्तृतमा »


न्युयोर्कको यु एन ए सम्मेलन बुद्ध, इन्दिरा र तेरियाले तताउदै

न्युयोर्कको यु एन ए  सम्मेलन बुद्ध, इन्दिरा र तेरियाले तताउदै
प्रकाशित मिति: २०७६-०१-१८

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को चौथो सम्मेलनमा बुद्ध लामा, इन्दिरा जोशी र तेरिया मगरसहितको कलाकार टोली आउने भएको छ. . . विस्तृतमा »


आइशाले लडेको एचइवी आइएसडीमा अर्ली मतदान भोली सकिने

आइशाले लडेको एचइवी आइएसडीमा अर्ली मतदान भोली सकिने
प्रकाशित मिति: २०७६-०१-१७

आइशा ओझाले समेत उम्मेद्वारी दिएकि टेक्ससको एचइवी आइएसडी बोर्डका लागि अर्ली मतदान मंगलवार सकिने भएको छ । नेपालीको बाक्लो वसोवास रहेको क्ष्ँेत्रको रुपमा लिइने यस क्षेत्रको स्कुल डिष्ट्रिक्टमा आइशाले उम्मेद्वारी दिदैं चुनावी मैदानमा होमेएकी छिन् । आइशाले हर्स,युलेस र वेदफोर्ड स्कुल डिष्ट्रिक्टको. . . विस्तृतमा »


न्युयोर्क म्यानहाटनमा आयोजित परेड आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा बहिस्कार

न्युयोर्क म्यानहाटनमा आयोजित परेड आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा बहिस्कार
प्रकाशित मिति: २०७६-०१-१५

संस्थाका अध्यक्ष्य मान राना मगर द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ". . . विस्तृतमा »


अमेरिकाको नर्थ क्यारोलिनामा झाँकी सहित नेपाल दिवस मनाईयो

अमेरिकाको नर्थ क्यारोलिनामा झाँकी सहित नेपाल दिवस मनाईयो
प्रकाशित मिति: २०७६-०१-१४

अमेरिकाको नर्थ क्यारोलिनामा राज्यस्थित वेक काउन्टीमा रहेको मोरिसभिल सहरमा गत शनिवार अप्रिल २०, २०१ ९ का दिन तेस्रो नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको. . . विस्तृतमा »


Page 2 of 26, showing 15 records out of 376 total, starting on record 16, ending on 30

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग