रामनरेशको नेतृत्वमा मधेशी एशोसिएसनमा नया समिति

रामनरेशको नेतृत्वमा मधेशी एशोसिएसनमा नया समिति
प्रकाशित मिति: २०७५-०२-१३

मधेशी एशोसिएसन इन अमेरिका (मा ) को प्रथम सम्मेलन नया नेतृत्व सर्वसम्मतीले चयन गर्दै सकिएको छ । न्यूयोर्कमा भएको सम्मेलनले राम नरेश पाण्डेको अध्यक्षतामा समिति चयन गरेको छ ।. . . विस्तृतमा »


साहित्य समाजमा नया नेतृत्व

साहित्य समाजमा नया नेतृत्व
प्रकाशित मिति: २०७५-०२-१३

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डलास टेक्ससमा कपिल अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ. . . विस्तृतमा »


बिडिएको अधिवेशन सुरु

बिडिएको अधिवेशन सुरु
प्रकाशित मिति: २०७५-०२-१२

ब्लड डोनर्स अफ अमेरिका (बिडिए )को दोस्रो अधिवेशन एटलान्टा जर्जियामा सुरु भएको छ । विश्वमा सबैभन्दा बढी रगत दान गर्नुहुने जोन डब्लु सेफर्डको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले नया नेतृत्व चयन गर्नेछ ।. . . विस्तृतमा »


युएनए सम्मेलन सुरु

युएनए सम्मेलन सुरु
प्रकाशित मिति: २०७५-०२-१२

टेक्ससको डलासमा तेस्रो युएनए (युनाइटेड नेपलिज एशोसिएसन) सम्मेलन सुरु भएको छ । २ दिन सम्म चल्ने सम्मेलनको आज पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएका छन् ।. . . विस्तृतमा »


मा सम्मेलनको तयारी पुरा

मा सम्मेलनको तयारी पुरा
प्रकाशित मिति: २०७५-०२-१०

मधेशी एशोसिएशन इन अमेरिका (मा) को पहिलो सम्मेलनको तयारी पुरा भएको छ । अमेरिकाको न्यूयोर्कमा आउदो शुक्रवार र शनिवार संस्थाको पहिलो सम्मेलन हुदैंछ । अमेरिकाका राज्यहरुवाट प्रतिनिधिमुलक रुपमा मधेशी मुलका नेपालीको सम्मेलनमा सहभागिता रहने बताइएको छ. . . विस्तृतमा »


एनएसटीमा सल्लाहकारको मनोनयन

एनएसटीमा सल्लाहकारको मनोनयन
प्रकाशित मिति: २०७५-०२-१०

नेपाली समाज टेक्सस (एनएसटी) ले सल्लाहकारहरु चयन गरेको छ । हालै वसेको कार्य समितिको वैठकले ९ जनालाई सल्लाहकारमा मनोनित गरेको हो ।. . . विस्तृतमा »


टेक्ससमा अर्को लायन्स क्लब

टेक्ससमा अर्को लायन्स क्लब
प्रकाशित मिति: २०७५-०२-१०

गौरव न्यौपानको अध्यक्षतामा स्थापना भएको क्लब अन्तराष्ट्रिय लायन्स क्लबमा दर्ता भएको छ । क्लबको जुन १ मा चार्टड नाइट कार्यक्रम रहेको छ ।. . . विस्तृतमा »


युएनए सम्मेलनको तयारी पुरा

युएनए सम्मेलनको तयारी पुरा
प्रकाशित मिति: २०७५-०२-१०

युवा पुस्तालाई अमेरिकाको मुल धारमा कसरी जोड्ने र ती पुस्ताको भविष्यलाई कसरी सहज बनाउने भन्ने विषयमा केन्द्रीत गरिने सम्मेलनका क्रममा विभिन्न विषयमा उपयोगी कार्यशालाहरु संचालन गरिने आयोजकले जनाएका छन्. . . विस्तृतमा »


विवादबीच म्यानहाटनमा नेपाल डे परेड सम्पन्न

विवादबीच म्यानहाटनमा नेपाल डे परेड सम्पन्न
प्रकाशित मिति: २०७५-०२-८

नेपाली संस्कृति, कला, भेषभूषा र पहिचानलाई विश्वमा प्रवद्र्धन गर्ने उद्देश्यले न्यूयोर्कको म्यानहाटनमा ‘नेपाल डे परेड’ सम्पन्न भएको छ ।. . . विस्तृतमा »


बिडिए सम्मेलनको तयारी पुरा

बिडिए सम्मेलनको तयारी पुरा
प्रकाशित मिति: २०७५-०२-७

ब्लड डोनर्स अफ अमेरिका (बिडिए)को दोस्रो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । नेपलिज एशोसिएशन अफ जर्जियाको आतिथ्यता र संस्थाको जर्जिया च्याप्टरको व्यवस्थापनमा आउदो मे २५ देखि २७ मा हुने सम्मेलनको तयारी पुरा भएको संस्थाले जानकारी दिएको छ. . . विस्तृतमा »


डलासमा नेपालको आर्थिक विकासबारे छलफल

डलासमा नेपालको आर्थिक विकासबारे छलफल
प्रकाशित मिति: २०७५-०२-७

नेपालको युवा अभियान तथा आर्थिक विकासलाई लिएर टेक्ससको डलासमा छलफल भएको छ ।. . . विस्तृतमा »


समर क्याम्प हुने

समर क्याम्प हुने
प्रकाशित मिति: २०७५-०२-७

नेपाली समाज टेक्ससले बालबालिकाका लागि १५ दिने समर क्याम्प गर्ने भएको छ । द मन्डलासगको सहकार्यमा समाजले जुलाई १५ देखि २९ सम्म समर क्याम्प गर्न लागेको हो ।. . . विस्तृतमा »


मिस नेपाल नर्थ अमेरिका हुँदै

मिस नेपाल नर्थ अमेरिका हुँदै
प्रकाशित मिति: २०७५-०२-१

उत्तर अमेरिकाका सबै मुलुकमा रहेका नेपाली युवतीहरुबीच ‘मिस नेपाल नर्थ अमेरिका’ प्रतियोगिता हुने भएको छ ।. . . विस्तृतमा »


न्यू ह्यामसायरमा अनेसासको दोस्रो च्याप्टर सम्मेलन

न्यू ह्यामसायरमा अनेसासको दोस्रो च्याप्टर सम्मेलन
प्रकाशित मिति: २०७५-०२-१

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को दोस्रो च्याप्टर सम्मेलन अमेरिकी उत्तरपूर्वी राज्य न्यू ह्यामसायरमा सम्पन्न भएको छ । न्यू ह्यामसायरको राजधानी सहर कङ्कर्डमा तीन दिनसम्म चलेको सम्मेलन आइतबार सम्पन्न भएको हो. . . विस्तृतमा »


नेजाको सदस्यता खुला

प्रकाशित मिति: २०७५-०२-१

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नयाँ सदस्यता तथा नवीकरणका लागि आह्वान गरेको छ । अधिवेशन अगाडि नयाँ सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने भएकाले सदस्यता वितरण खुला गरिएको नेजाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।. . . विस्तृतमा »


Page 4 of 10, showing 15 records out of 136 total, starting on record 46, ending on 60

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार