धूमधामसाथ मनाए शेर्पाहरूले न्यूयोर्कमा ल्होसार

धूमधामसाथ मनाए शेर्पाहरूले न्यूयोर्कमा ल्होसार
प्रकाशित मिति: २०७४-११-८

यतिबेला शेर्पा समुदायको महान चाड ल्होसार सुरु भइसकेको छ । हिमाली बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्षको पहिलो दिन मनाउँदै आएको ल्होसार अमेरिकामा बसोवास गरिरहेका शेर्पाहरुले भव्यरुपमा मनाउँदै आएका छन् ।. . . विस्तृतमा »


वक्ताको ताँती, सुन्नेलाई नजाती

वक्ताको ताँती, सुन्नेलाई नजाती
प्रकाशित मिति: २०७४-११-८

सामान्यतः कुनै पनि संस्थाको अध्यक्ष उपस्थित कार्यक्रममा संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्षकै भनाइलाई जोड दिइन्छ । अध्यक्ष बोल्दा संस्थाको स्वतः प्रतिनिधित्व रहन्छ । यदि संस्थाका अन्यले बोल्नै पर्ने अवस्था हुँदा आयोजक संस्थाबाट. . . विस्तृतमा »


डलासमा च्याम्बर मिक्स

डलासमा च्याम्बर मिक्स
प्रकाशित मिति: २०७४-११-२

डलास (टेक्सस) । अमेरिकाको डलासमा रहेको नेपलिज अमेरिकन च्याम्बर अफ  कमर्शले विहिवार च्याम्बर मिक्स गर्ने भएको छ । युलेसको फिस्टेल रेष्टुरेण्टमा च्याम्बर मिक्स गर्न लागिएको हो । कार्यक्रममा डलास वर पर रहेका नेपाली व्यापारी. . . विस्तृतमा »


पहिचान बचाउन तामाङ एकजुट हुन आह्वान

पहिचान बचाउन तामाङ एकजुट हुन आह्वान
प्रकाशित मिति: २०७४-११-१

तामसालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोलेले तामाङहरु अझै पनि नेपाल सरकारबाट प्रताडित भइरहेको बताएका छन् । तामाङ सोसाइटी अफ न्यूयोर्कद्वारा आइतबार आयोजित २८५४औं सोनाम ल्होछार कार्यक्रममा बोल्दै गोलेले. . . विस्तृतमा »


शिवरात्रीमा विशेष कार्यक्रम

शिवरात्रीमा विशेष कार्यक्रम
प्रकाशित मिति: २०७४-१०-२५

  डलास (टेक्सस) ।  महाशिवरात्रीको अवसरमा टेक्ससको नेपाली मन्दिरमा विशेष पुजा कार्यक्रम हुने भएको. . . विस्तृतमा »


यो जनादेश प्रतिपक्षमा बस्न होः मन्त्री केसी

 यो जनादेश प्रतिपक्षमा बस्न होः मन्त्री केसी
प्रकाशित मिति: २०७४-१०-२५

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले अव प्रधानमन्त्रीले चाडैं राजिनामा दिने बताएका छन् । नेपाली कांग्रेसका नेता केसीले पछिल्लो जनादेश कांग्रेसलाई सत्ता नभई प्रतिपक्षमा रहेर रचनात्मक भुमिका खेल्नका लागि मिलेकाले त्यही. . . विस्तृतमा »


टेक्ससको तीन शहरमा नेपाल आइडल साँझ

टेक्ससको तीन शहरमा नेपाल आइडल साँझ
प्रकाशित मिति: २०७४-१०-२४

अमेरिका भ्रमणमा रहेका नेपाल आइडल टप थ्रिले टेक्ससको तीन शहरमा आफ्नो  प्रस्तुती दिने भएका छन् । नेपाल आइडलको विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरँइ र प्रताप दासले टेक्ससको डलास, अस्टिन र ह्युष्टनमा आफ्नो प्रस्तुती दिने भएका. . . विस्तृतमा »


एनएसटीमा विभिन्न क्षेत्रका संंयोजक चयन

एनएसटीमा विभिन्न क्षेत्रका संंयोजक चयन
प्रकाशित मिति: २०७४-१०-२२

नेपाली समाज टेक्सस(एनएसटी)मा विभिन्न क्षेत्रका लागि संयोजक चयन गरिएको छ । नव निर्वाचित समितिले विभिन्न क्षेत्रका लागि संयोजक चयन गर्न पाउने समाजको विधान अनुरुप विद्यालय, सुचना प्रविधि र स्वास्थ्य क्षेत्रका लागि संयोजक चयन गरिएको हो. . . विस्तृतमा »


कृसुले ल्याए चराको गीत

कृसुले ल्याए चराको गीत
प्रकाशित मिति: २०७४-१०-१७

  साहित्यकार कृसु क्षेत्रीको कविता संग्रह चराको गीत प्रकाशित भएको छ । नेपालको परराष्ट्र सेवामा रहेका क्षेत्री हाल न्युयोर्क स्थित महावाणिज्य दुतावासको कार्यालयमा वाणिज्यदूतको रुपमा. . . विस्तृतमा »


अमेरिकामा व्यस्त बुद्ध, निशान र प्रताप

अमेरिकामा व्यस्त बुद्ध, निशान र प्रताप
प्रकाशित मिति: २०७४-१०-१६

जीवन जिउने क्रममा दुःख, संघर्ष मात्र होइन कहिलेकाहीं खुसी र सफलता पनि हावाहुरीझैं आउँछ, जुन स्वयम्लाई पत्याउन हम्मे पर्छ । नेपाल आइडलका तीन जना विजेताहरुको हकमा पनि यस्तै भयो, जुन उनीहरुले कहिल्यै कल्पनासम्म. . . विस्तृतमा »


फिप्ना अध्यक्षमा राना

फिप्ना अध्यक्षमा राना
प्रकाशित मिति: २०७४-१०-१५

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले मानबहादुर राना मगरको नयाँ नेतृत्व पाएको छ । फिप्नाको छैटौं महाधिवेशनबाट अध्यक्षमा राना मगर निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष राना फिप्नाका. . . विस्तृतमा »


मुरलीको त्यो सपना जो सन्ततीमा अडिएको छ

मुरलीको त्यो सपना जो सन्ततीमा अडिएको छ
प्रकाशित मिति: २०७४-१०-११

सुरज भण्डारी    अमेरिका सपनाको देश यसै भनिएको होइन । सबैंका आफ्नै सपना हुन्छन् । र त्यो सपना अमेरिकामा आएपछि साकार गर्न सकिन्छ भन्ने आशाले अमेरिकालाई सपनाको देशको. . . विस्तृतमा »


सहयोग संकलन सुरु

सहयोग संकलन सुरु
प्रकाशित मिति: २०७४-१०-९

डलास(टेक्सस) ।  डलास नजिक गारलेण्डमा रहेको एक स्टोरमा शनिवार राती लुटेराको गोलीबाट मारिएका मनिष पाण्डेको परिवारको सहयोगार्थ आर्थिक संकलन सुरु गरिएको छ । गो फन्ड मी मार्फत आर्थिक सहयोग संकलनको काम सुरु गरिएको हो । व्यवसायी निरज पन्तले गो फन्ड मी मा अकाउण्ट खोली सहयोग. . . विस्तृतमा »


लुटेराको गोलीले नेपालीको ज्यान गयो

लुटेराको गोलीले नेपालीको ज्यान गयो
प्रकाशित मिति: २०७४-१०-७

डलास (टेक्सस) ।  अमेरिकाको टेक्सस राज्यको डलास नजिकको शहर गारलेण्डको एक कन्भिनियन्स स्टोरमा लुटपाट गर्न आएको हतियारधारीले चलाएको गोलीबाट त्यहा कार्यरत एक नेपालीको ज्यान गएको छ । प्रहरीले समेत मृतकको नाम सार्वजनिक गरेको छैन भने उनका परिवारले समेत नाम सार्वजनिक नगर्न आग्रह. . . विस्तृतमा »


एनआरएन अमेरिकाको सदस्यलाई सहुलियत अभियान

एनआरएन अमेरिकाको सदस्यलाई सहुलियत अभियान
प्रकाशित मिति: २०७४-१०-६

विश्व न्यूज संवाददाता  डलास (टेक्सस) ।  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) ले सदस्यहरुलाई विभिन्न व्यवसायिक प्रतिष्ठानमार्फत सहुलियत अभियान सुरु गरेको छ ।   सदस्यहरूलाई. . . विस्तृतमा »


Page 5 of 6, showing 15 records out of 83 total, starting on record 61, ending on 75

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा