अमेरिकाको और्वनमा खनाल योजना आयोगको सदस्य नियुक्त

अमेरिकाको और्वनमा खनाल योजना आयोगको सदस्य नियुक्त
प्रकाशित मिति: २०७५-०५-२०

चितवन, नेपालका सुनिल खनाल अमेरिकामा योजना आयोगको सदस्य भएका छन्. . . विस्तृतमा »


न्यू ह्यामसरमा आदिवासी दिवस सम्पन्न

न्यू ह्यामसरमा आदिवासी दिवस सम्पन्न
प्रकाशित मिति: २०७५-०५-२०

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को न्यू ह्यामसर च्याप्टरले न्यू ह्यामसरमा २४औं न्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएको छ. . . विस्तृतमा »


च्याम्बरले पूर्व अर्थमन्त्रीसँग अन्तरक्रिया गर्ने

च्याम्बरले पूर्व अर्थमन्त्रीसँग अन्तरक्रिया गर्ने
प्रकाशित मिति: २०७५-०५-२०

नेपालमा लगानीका अवसर र चुनौतीका बारेमा टेक्ससमा नेपाली व्यवसायीबीच अन्तक्रिया हुने भएको छ । नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले विहिवार गर्ने अन्तरक्रियामा पूर्व अर्थमन्त्री समेत रहेको सांसद सुरेन्द्र पाण्डेको उपस्थिति रहनेछ ।. . . विस्तृतमा »


कृषुको ‘चराको गीत’ लोकार्पण

कृषुको ‘चराको गीत’ लोकार्पण
प्रकाशित मिति: २०७५-०५-१४

साहित्यकार तथा नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीको कृति ‘चराको गीत’ लोकार्पण भएको छ. . . विस्तृतमा »


शुक्रवारवाट अमेरिकामा नाइ नभन्नु ल, निर्माताद्धय आशावादी

शुक्रवारवाट अमेरिकामा नाइ नभन्नु ल, निर्माताद्धय आशावादी
प्रकाशित मिति: २०७५-०५-११

अमेरिकाका दुई व्यवसायी हरी बोल भण्डारी र गौरी राज जोशीको लगानीमा निर्मित नाइ नभन्नु ल – ५ अमेरिकामा आउ“दो शुक्रवारवाट प्रर्दशनमा आउने भएको छ । नेपाली सिने जगतमा सफल निर्देशकको परिचय बनाएका विकास राज आचार्यको निर्देशन रहेको चलचित्र नेपालका सिनेमाघरहरुमा गत साता वाट प्रर्दशन भैरहेको छ ।. . . विस्तृतमा »


अमेरिकामा नेपालीको सामुदायीक बैंक

अमेरिकामा नेपालीको सामुदायीक बैंक
प्रकाशित मिति: २०७५-०५-१०

नेपालीको लगानीमा अमेरिकामा सामुदायीक बैंक स्थापना गरिएको छ । नेपालीहरुले स्थापना गरेको एभरेष्ट फेडरल क्रेडिट युनियन बैंकको शनिबार न्यूयोर्कमा एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले उद्घाटन गरेका हुन् । एभरेष्टले अमेरिकी केन्द्रिय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन. . . विस्तृतमा »


आज स्वास्थ्य शिविर र रक्तदान

आज स्वास्थ्य शिविर र रक्तदान
प्रकाशित मिति: २०७५-०५-१०

नेपाली समाज टेक्ससले आज आइतवार डलास अर्विङमा वृहत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । शिविरमा डा. संजीव श्रेष्ठको नेतृत्वमा डा. झरना श्रेष्ठ , डा. विष्णु सापकोटा, डा सर्मिला श्रेष्ठ सहीतको टोलीले स्वास्थ्य सेवा प्रदान गर्ने समाजले जनाएको छ. . . विस्तृतमा »


अनेसासमा लेकालीको अध्यक्षतामा नया कार्यसमिति

प्रकाशित मिति: २०७५-०५-९

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा राधेश्याम लेकालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षहरुमा शान्तिराम ढकाल (अमेरिका), भिमसेन सापकोटा (अष्ट्रेलिया), निशा अर्याल(एसिया) र सुनिल संगम (युरोप) रहेका छन् ।. . . विस्तृतमा »


विदेशी नागरिकता लिएका नेपालीलाई नेपालमा अंश पाउने बाटो खुल्यो

विदेशी नागरिकता लिएका नेपालीलाई नेपालमा अंश पाउने बाटो खुल्यो
प्रकाशित मिति: २०७५-०५-६

विदेशको नागरिकता लिइसकेका नेपालीलाई मातृभूमि गएर आफ्नो पैत्रिक सम्पत्ति दाबी गर्ने बाटो खुलेको छ. . . विस्तृतमा »


जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापतिमाथि ‘कू’ गर्ने प्रयास

जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापतिमाथि ‘कू’ गर्ने प्रयास
प्रकाशित मिति: २०७५-०५-६

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगानामाथि ‘कू’को प्रयास भएको छ ।. . . विस्तृतमा »


संसारभरका एनआरएन नेता युएईमा भेला हुँदै

संसारभरका एनआरएन नेता युएईमा भेला हुँदै
प्रकाशित मिति: २०७५-०५-६

गैरआवासीय नेपाली संघ (एनआरएन)का नेताहरु संसारभरबाट संयुक्त अरब इमिरेट्स यूएईमा जम्मा हुन थालेका छन् ।. . . विस्तृतमा »


सानफ्रान्सिस्को नेपाली कम्युनिटी सेन्टरको सपना पूरा हुँदै

सानफ्रान्सिस्को नेपाली कम्युनिटी सेन्टरको सपना पूरा हुँदै
प्रकाशित मिति: २०७५-०५-६

धेरै वर्षअगाडिदेखि उत्तर क्यालिफोर्नियाका नेपाली समुदायले देख्दै आइरहेको नेपाली सामुदायिक केन्द्रको सपना अब पूरा हुने भएको छ ।. . . विस्तृतमा »


दसैतिहार पछि सरकारविरुद्ध जनता सडकमा आउछन् : नेता गिरी

दसैतिहार पछि सरकारविरुद्ध जनता सडकमा आउछन् : नेता गिरी
प्रकाशित मिति: २०७५-०५-५

अहिलेको सरकार दुई तिहाईको भएर पनि कमजोर जस्तो देखिएको छ, जनताले धेर्य गुमाउदैं गएका छन् । उनले भने अव जनतानैं दसैं तिहारपछि सडकमा आउने वातावरण यही सरकारले वनाइरहेको छ, कांग्रेस पर्ख र हेरको स्थितिमा रहेको छ. . . विस्तृतमा »


दिलाशा मिस नेपाल युएसए

दिलाशा मिस नेपाल युएसए
प्रकाशित मिति: २०७५-०५-५

नेब्रास्काकी २४ बर्षिया दिलाशा न्यौपाने मिस नेपाल युएसए २०१८ बनेकि छन् । उनले अन्तिम प्रतिष्पर्धामा सहभागि अन्य १६ जनालाई उछिनेर मिस नेपाल युएसए २०१८ उपाधि चुमेकी हुन् । उनले उपाधिका साथैं मिस एकाडेमिक एक्सिलेन्स अवार्ड पनि जितिन्. . . विस्तृतमा »


खुद्रा व्यवसायका अवसर र चुनौती बारे छलफल

खुद्रा व्यवसायका अवसर र चुनौती बारे छलफल
प्रकाशित मिति: २०७५-०५-५

अमेरिकामा खुद्रा व्यवसायका अवसर र चुनौतीका बारेमा टेक्सस डलास वरपरका नेपाली व्यापारी व्यवसायी बीच अन्तरक्रिया भएको छ. . . विस्तृतमा »


Page 6 of 17, showing 15 records out of 251 total, starting on record 76, ending on 90

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार