परिमार्जित मुलर रिपोर्ट सार्वजनिक, ‘राष्ट्रपतिबाट आपराधिक काम भएन भन्न सकिन्न’

परिमार्जित मुलर रिपोर्ट सार्वजनिक, ‘राष्ट्रपतिबाट आपराधिक काम भएन भन्न सकिन्न’
प्रकाशित मिति: २०७६-०१-५

ट्रम्पले न्यायीक अनुसन्धानमा हस्तक्षेप गरे नगरेको बारे संसदले थप अनुसन्धान पनि गर्न सक्ने मुलरले प्रतिवेदनमा उल्लेख गरेका छन् । यसले ट्रम्पमाथिको महाभियोग बहसलाई फेरि ब्युँताइ दिएको छ । संसदले ट्रम्पले न्यायमा अवरोध गरेको ठहर गरे महाभियोग लगाउन सक्नेछ. . . विस्तृतमा »


गोरा अमेरिकीहरूको राजनीतिक झुकाव, डिग्री हुनेहरू डेमोक्र्याट कलेज नजाने रिपब्लिकन

गोरा अमेरिकीहरूको राजनीतिक झुकाव, डिग्री हुनेहरू डेमोक्र्याट कलेज नजाने रिपब्लिकन
प्रकाशित मिति: २०७६-०१-४

अमेरिकाका सेता जातिको राजनीतिक झुकावबारे रमाइलो तथ्य उजागर भएको छ. . . विस्तृतमा »


न्यूयोर्कमा दादुराको तीब्र प्रकोप, मेयरले घोषणा गरे जनस्वास्थ्य संकटकाल

न्यूयोर्कमा दादुराको तीब्र प्रकोप, मेयरले घोषणा गरे जनस्वास्थ्य संकटकाल
प्रकाशित मिति: २०७५-१२-२६

ब्रुकलिन स्थित विलियमबर्ग जिप कोड अन्तर्गत बसोबास गर्ने सबैलाई दादुरा बिरुद्धको खोप (एमएमआर भ्याक्सिन) लगाउन पनि मेयरले आह्वान गरेका छन् । खोप लगाउन अटेर गर्नेलाई एक हजार अमेरिकी डलर जरिवाना गरिने समेत उनले जानकारी दिए ।. . . विस्तृतमा »


डेमोक्रेटिक नेताको न्यू ह्याम्पसायरमा सरमर्गी

 डेमोक्रेटिक नेताको न्यू ह्याम्पसायरमा सरमर्गी
प्रकाशित मिति: २०७५-१२-२४

मार्च तेस्रो साता न्यूह्याम्पसायर आइपुगेका टेक्सासका पूर्व हाउस अफ रिप्रिजेन्टेटिभ बेटो ओ’रर्कले दुई दिनमा राज्यका १० वटै काउन्टीको एकसरो भ्रमण पूरा गरे ।. . . विस्तृतमा »


१२ रिपब्लिकन सिनेटर सीमा संकटकालको विपक्षमा, ट्रम्पसँग अब भिटोको ‘अप्सन’

१२ रिपब्लिकन सिनेटर सीमा संकटकालको विपक्षमा, ट्रम्पसँग अब भिटोको ‘अप्सन’
प्रकाशित मिति: २०७५-१२-१

संकटकाल विरुद्ध सबै (४७ जना) डेमोक्र्याट र १२ रिपब्लिकन गरि ५९ सिनेटरले भोट हालेका हुन् । प्रस्तावको विपक्षमा ४१ रिपब्लिकन सिनेटरले भोट हाले । दुबै सदनबाट पारित प्रस्तावलाई ट्रम्पले भिटो मार्फत रोक लगाउन भने सक्छन् ।. . . विस्तृतमा »


ट्रम्प सल्लाहकार स्टोनको सुनुवाई नोभेम्बरमा, म्यानाफोर्टलाई थप ४३ महिना जेल

ट्रम्प सल्लाहकार स्टोनको सुनुवाई नोभेम्बरमा, म्यानाफोर्टलाई थप ४३ महिना जेल
प्रकाशित मिति: २०७५-११-३०

उनी बिरुद्धको मुद्दाको फायलमा एफबिआई ९ टेराबाइट डेटा अदालतलाई बुझाएको कारण अध्ययनका लागि नौ महिना समय लिएर सुनुवाई सुरु गर्ने अदालतले जनाएको छ. . . विस्तृतमा »


अमेरिकी राष्ट्रपतिको होडमा थपिए बेटो

अमेरिकी राष्ट्रपतिको होडमा थपिए बेटो
प्रकाशित मिति: २०७५-११-३०

झण्डै चार महिना लामो मौनता तोड्दै बेटोले बिहीबार बिहान भिडियो संदेश मार्फत उम्मेद्वारी घोषणा गरेका हुन् । श्रीमती एमीको साथ रहेर दिइएको सन्देशमा अमेरिकी अर्थतन्त्र, इमिग्रेसन, क्लाइमेट लगायतका समस्या एक अर्कामा अन्तर सम्बन्धित रहेको कारण छुट्याएर हेर्न नमिल्ने र त्यहीबाटोबाट समाधान गर्ने बताएका छन्. . . विस्तृतमा »


सन् २०२१ देखि अमेरिकीलाई युरोप घुम्न भिषा चाहिने

सन् २०२१ देखि अमेरिकीलाई युरोप घुम्न भिषा चाहिने
प्रकाशित मिति: २०७५-११-२७

याँ नियम अनुसार अमेरिकी नागरिकले युरोप घुम्ने भिषाका लागि अनलाईनबाटै आवेदन दिन सक्नेछन् । त्यस बापत सात युरो शुल्क तिर्नु पर्नेछ भने भिषा तीन बर्षसम्म कायम हुनेछ । यस्तो फर्म भर्न १० मिनेट भन्दा बढि नलाग्ने र ९५ प्रतिशत बढि व्यक्तिका हकमा अटोमेटिक स्वीकृत हुने पनि जनाइएको छ. . . विस्तृतमा »


ट्रम्प क्याम्पेनका पूर्व अध्यक्ष दोषी ठहर, चार बर्ष थुनामा बस्नुपर्ने

ट्रम्प क्याम्पेनका पूर्व अध्यक्ष दोषी ठहर, चार बर्ष थुनामा बस्नुपर्ने
प्रकाशित मिति: २०७५-११-२४

मुलरले उनलाई १९ बर्ष देखि २४ बर्षसम्म जेल सजायको माग गरेका थिए । तर, भर्जिनिया स्थित संघीय अदालतका न्यायाधिश टिएस एलिसले ६९ बर्षिय म्यानाफोर्टलाई झन्डै चार बर्षको मात्र जेल सजाए सुनाए । साथै म्यानाफोर्टलाई ६० लाख डलर देखि दुई करोड ५० लाख डलरसम्म जरिवाना हुने पनि सुनाइएको छ ।. . . विस्तृतमा »


ट्रम्प माथिको अविश्वास बढ्दो, निर्वाचित हुनु अघि ‘अपराध’ गरेको दुई तिहाईको पत्यार

ट्रम्प माथिको अविश्वास बढ्दो, निर्वाचित हुनु अघि ‘अपराध’ गरेको दुई तिहाईको पत्यार
प्रकाशित मिति: २०७५-११-२४

छुइनइपिआक विश्वविद्यालयले हालै गरेको सर्भेक्षण अनुसार दुई तिहाइ अमेरिकी जनता निर्वाचित हुनु अघि ट्रम्पले अपराध गरेको पत्याउन तयार भएका हुन् । यस्तै ४५ प्रतिशत जनताले ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेर पनि कानुन उल्लंघन कायम राखेको बताएका छन् भने ४३ प्रतिशत त्यसको विपक्षमा छन्. . . विस्तृतमा »


ट्रम्पको भन्सार शुल्क नीतिले काम गरेन, २०१८ मा दशककै उच्च व्यापारघाटा

ट्रम्पको भन्सार शुल्क नीतिले काम गरेन, २०१८ मा दशककै उच्च व्यापारघाटा
प्रकाशित मिति: २०७५-११-२४

अमेरिकी बाणिज्य विभागले बुधबार जारी गरेको बार्षिक रिपोर्ट अनुसार सन् २०१८ मा अमेरिकाको समग्र व्यापार घाटा ८९१ अर्ब अमेरिकी डलर पुगेको छ । त्यसको झण्डै आधा हिस्सा एक पछि अर्को भन्सार थोपरिएको चीनसँगको व्यापार घाटाले ओगटेको छ ।. . . विस्तृतमा »


अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो

अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो
प्रकाशित मिति: २०७५-११-२१

यस्तो ठाउँ जहाँ बसोवास गर्नेहरु आपसमा प्रिय सम्बन्धमा गाँसिएका हुन्, एकअर्कामा प्रोत्साहन होस् र मनले चाहेको काम गर्न सबैले सघाउन्. . . विस्तृतमा »


आजको मितिमा राष्ट्रपति निर्वाचन हुने हो भने ट्रम्पको अवस्था के होला ?सर्वेक्षण भन्छ– सानदार हार

आजको मितिमा राष्ट्रपति निर्वाचन हुने हो भने ट्रम्पको अवस्था के होला ?सर्वेक्षण भन्छ– सानदार हार
प्रकाशित मिति: २०७५-११-१४

जबकी उनलाई मन नपराउने टप १० राज्यको इलेक्टोरल मत १७३ रहेको छ । क्यालिफोर्निया एक्लैसँग ५५ इलेक्टोरल मत छ ।. . . विस्तृतमा »


कंगोका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईयो

कंगोका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईयो
प्रकाशित मिति: २०७५-११-१२

अमेरिकास्थित ट्रम्प प्रशासनले डेमोक्र्याटिक रिपब्लिक कंगोका उच्च अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।. . . विस्तृतमा »


एप्पलले टेक्ससको प्लानो र फ्रिस्कोको स्टोर बन्द गर्दै

एप्पलले टेक्ससको प्लानो र फ्रिस्कोको  स्टोर बन्द गर्दै
प्रकाशित मिति: २०७५-११-११

टेक्ससको डलास नजिकको शहर प्लानो र फ्रिस्कोमा रहेको एप्पलका स्टोर बन्द गरिने भएको छ. . . विस्तृतमा »


Page 1 of 3, showing 15 records out of 34 total, starting on record 1, ending on 15

< previous123

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग