सन् २०२१ देखि अमेरिकीलाई युरोप घुम्न भिषा चाहिने

सन् २०२१ देखि अमेरिकीलाई युरोप घुम्न भिषा चाहिने
प्रकाशित मिति: २०७५-११-२७

याँ नियम अनुसार अमेरिकी नागरिकले युरोप घुम्ने भिषाका लागि अनलाईनबाटै आवेदन दिन सक्नेछन् । त्यस बापत सात युरो शुल्क तिर्नु पर्नेछ भने भिषा तीन बर्षसम्म कायम हुनेछ । यस्तो फर्म भर्न १० मिनेट भन्दा बढि नलाग्ने र ९५ प्रतिशत बढि व्यक्तिका हकमा अटोमेटिक स्वीकृत हुने पनि जनाइएको छ. . . विस्तृतमा »


ट्रम्प क्याम्पेनका पूर्व अध्यक्ष दोषी ठहर, चार बर्ष थुनामा बस्नुपर्ने

ट्रम्प क्याम्पेनका पूर्व अध्यक्ष दोषी ठहर, चार बर्ष थुनामा बस्नुपर्ने
प्रकाशित मिति: २०७५-११-२४

मुलरले उनलाई १९ बर्ष देखि २४ बर्षसम्म जेल सजायको माग गरेका थिए । तर, भर्जिनिया स्थित संघीय अदालतका न्यायाधिश टिएस एलिसले ६९ बर्षिय म्यानाफोर्टलाई झन्डै चार बर्षको मात्र जेल सजाए सुनाए । साथै म्यानाफोर्टलाई ६० लाख डलर देखि दुई करोड ५० लाख डलरसम्म जरिवाना हुने पनि सुनाइएको छ ।. . . विस्तृतमा »


ट्रम्प माथिको अविश्वास बढ्दो, निर्वाचित हुनु अघि ‘अपराध’ गरेको दुई तिहाईको पत्यार

ट्रम्प माथिको अविश्वास बढ्दो, निर्वाचित हुनु अघि ‘अपराध’ गरेको दुई तिहाईको पत्यार
प्रकाशित मिति: २०७५-११-२४

छुइनइपिआक विश्वविद्यालयले हालै गरेको सर्भेक्षण अनुसार दुई तिहाइ अमेरिकी जनता निर्वाचित हुनु अघि ट्रम्पले अपराध गरेको पत्याउन तयार भएका हुन् । यस्तै ४५ प्रतिशत जनताले ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेर पनि कानुन उल्लंघन कायम राखेको बताएका छन् भने ४३ प्रतिशत त्यसको विपक्षमा छन्. . . विस्तृतमा »


ट्रम्पको भन्सार शुल्क नीतिले काम गरेन, २०१८ मा दशककै उच्च व्यापारघाटा

ट्रम्पको भन्सार शुल्क नीतिले काम गरेन, २०१८ मा दशककै उच्च व्यापारघाटा
प्रकाशित मिति: २०७५-११-२४

अमेरिकी बाणिज्य विभागले बुधबार जारी गरेको बार्षिक रिपोर्ट अनुसार सन् २०१८ मा अमेरिकाको समग्र व्यापार घाटा ८९१ अर्ब अमेरिकी डलर पुगेको छ । त्यसको झण्डै आधा हिस्सा एक पछि अर्को भन्सार थोपरिएको चीनसँगको व्यापार घाटाले ओगटेको छ ।. . . विस्तृतमा »


अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो

अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो
प्रकाशित मिति: २०७५-११-२१

यस्तो ठाउँ जहाँ बसोवास गर्नेहरु आपसमा प्रिय सम्बन्धमा गाँसिएका हुन्, एकअर्कामा प्रोत्साहन होस् र मनले चाहेको काम गर्न सबैले सघाउन्. . . विस्तृतमा »


आजको मितिमा राष्ट्रपति निर्वाचन हुने हो भने ट्रम्पको अवस्था के होला ?सर्वेक्षण भन्छ– सानदार हार

आजको मितिमा राष्ट्रपति निर्वाचन हुने हो भने ट्रम्पको अवस्था के होला ?सर्वेक्षण भन्छ– सानदार हार
प्रकाशित मिति: २०७५-११-१४

जबकी उनलाई मन नपराउने टप १० राज्यको इलेक्टोरल मत १७३ रहेको छ । क्यालिफोर्निया एक्लैसँग ५५ इलेक्टोरल मत छ ।. . . विस्तृतमा »


कंगोका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईयो

कंगोका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईयो
प्रकाशित मिति: २०७५-११-१२

अमेरिकास्थित ट्रम्प प्रशासनले डेमोक्र्याटिक रिपब्लिक कंगोका उच्च अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।. . . विस्तृतमा »


एप्पलले टेक्ससको प्लानो र फ्रिस्कोको स्टोर बन्द गर्दै

एप्पलले टेक्ससको प्लानो र फ्रिस्कोको  स्टोर बन्द गर्दै
प्रकाशित मिति: २०७५-११-११

टेक्ससको डलास नजिकको शहर प्लानो र फ्रिस्कोमा रहेको एप्पलका स्टोर बन्द गरिने भएको छ. . . विस्तृतमा »


१८ बर्षे ठिटोले एक्लै हिँऊ सोहोरेर ४ दिनमा नै कमाए ३५ हजार अमेरिकी डलर

१८ बर्षे ठिटोले एक्लै हिँऊ सोहोरेर ४ दिनमा नै कमाए  ३५ हजार अमेरिकी डलर
प्रकाशित मिति: २०७५-११-११

"मौकामा जसले हिरा फोड्छ, त्यो नै हिरो बन्छ ।" यति बेला आइडाहोको १८ बर्षे मेहेनती केटो डेभिड हल्स्टनको चर्चा जताततै चुलिएकोछ । वाशिंगटन स्थित एक अस्पतालमा उपचार गराई रहेकी आफ्नी आमालाई भेट्न आइडाहो देखि आएको समयमा वरपरको हिँऊ सोहोरेर ३५ हजार अमेरिकी डलर कमाएपछि चर्चा हुनु स्वाभाविक नै हो. . . विस्तृतमा »


अमेरिकामा गाँजाबारे ४० बर्षमा १८० डिग्रीको बदलाव, डेमोक्र्याट र रिपब्लिकन दुबै खुलाउन एक मत

अमेरिकामा गाँजाबारे ४० बर्षमा १८० डिग्रीको बदलाव, डेमोक्र्याट र रिपब्लिकन दुबै खुलाउन एक मत
प्रकाशित मिति: २०७५-११-९

सन् २०२० को राष्ट्रपतिय चुनावका लागि क्याम्पेनमा गाँजाले प्रवेश पाएको छ । तर, यसप्रतिको धारणा भने पहिलेभन्दा ठीक उल्टो । कोही औषधीका लागि गाँजा प्रयोगलाई मान्यता दिने बताइ रहेका छन् भने कसैले यसलाई समग्रमै बैध बनाउनु पर्ने बताउन थालेका छन् ।. . . विस्तृतमा »


एमाजोनलाई भगाउँदा क्वीन्समा खुसीयाली, विरोधको अग्रपंतिमा सांसद कोर्टेज

एमाजोनलाई भगाउँदा क्वीन्समा खुसीयाली, विरोधको अग्रपंतिमा सांसद कोर्टेज
प्रकाशित मिति: २०७५-११-६

क्वीन्स ज्याक्सन हाइट्स क्षेत्रमा बाक्लो बसोबास रहेको बंगलादेशी आप्रवासीले पनि केही दिन पहिले दिपावली गरेर एमाजोन फिर्ताको खुसीयाली मनाएका थिए । दक्षिण एसियाका आप्रवासीहरुको लागि काम गर्दै आएको ड्रम (देशीज् राइजिङ अप एन्ड मुभिङ)ले गाना बजाना सहित उत्सब मनाएको थियो भने अर्को संस्था छाँयाले बक्तब्य. . . विस्तृतमा »


९ बर्षिया बालिकाद्वारा आमासंग झगडा गरेर न्युयोर्कमा आत्महत्या

९ बर्षिया बालिकाद्वारा आमासंग झगडा गरेर न्युयोर्कमा आत्महत्या
प्रकाशित मिति: २०७५-११-६

न्युयोर्कको एक अपार्टमेन्टमा ९ बर्षिया बालिका झुण्डिएको अबस्थामा मृत फेला परेकी छन् ।. . . विस्तृतमा »


अमेरिकामा फेरि मास सुटिङ, इलीनोइसमा पाँच मारिए

अमेरिकामा फेरि मास सुटिङ, इलीनोइसमा पाँच मारिए
प्रकाशित मिति: २०७५-११-४

२९ हजार वर्ग फिटको गोदामघरभित्र आक्रमणकारीसँग पुलिसको दोहोरो गोली हानाहान नै भएको थियो । थप तीन अधिकारीलाई गोली लागेपछि प्रहरीहरु आक्रमणकारीलाई निशाना लगाउन सफल भए । ४५ बर्षिय मार्टिन त्यहीँ मारिए । उनले गोली प्रहार गर्नाको कारण खुलि नसकेको प्रहरीले जनाएको छ । घटनाका बेला गोदामघर भित्र ३० जना. . . विस्तृतमा »


भोली अमेरिकी सरकार 'सटडाउन' नहुने, संकटकाल घोषणाको तयारीमा ट्रम्प

भोली अमेरिकी सरकार 'सटडाउन' नहुने, संकटकाल घोषणाको तयारीमा ट्रम्प
प्रकाशित मिति: २०७५-११-३

डेमोक्र्याटहरु सिमेन्टको पर्खाल लगाउन एक डलर पनि नदिने र अति जरुरी स्थानमा पलामे बार लगाउन केही रकम भने दिन सक्ने अडानमा कायमै रहे । सोही बमोजिम बिहीबार साँझ अमेरिकी संसदका दुबै सदनबाट सरकारी खर्च व्यवस्था सहितको विधेय पारित भएको छ । जसमा सीमामा फलामे अवरोध लगाउन १.३७५ अर्ब अमेरिकी डलर बिनियोजन. . . विस्तृतमा »


राष्ट्रपती ट्रम्पको जुलुसमा पत्रकार माथि हमला

राष्ट्रपती ट्रम्पको जुलुसमा पत्रकार माथि हमला
प्रकाशित मिति: २०७५-११-२

गत सोमबार टेक्सास् स्थित राष्ट्रपती डोनाल्ड ट्रम्पको र्यालीमा उनका समर्थकले बि बि सिका फोटो पत्रकार रोन स्केन्स् माथि हातपात गरेका छन्. . . विस्तृतमा »


Page 2 of 3, showing 15 records out of 42 total, starting on record 16, ending on 30

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग