विश्वकै वृद्ध मानिसको निधन

विश्वकै वृद्ध मानिसको निधन
प्रकाशित मिति: २०७५-१०-७

विश्वकै ज्येष्ठ नागरिकको जापानमा निधन भएको छ । १ सय १३ बर्षीय मसाजो नोनाकाको त्यहाको स्थानीय समय अनुसार जनवरी २० तारिक आइतबारका दिन निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् । गत बर्ष अप्रिल महिनामा गिनिज बुक अफ वल्र्ड रेकर्डले मसाजोलाई विश्वकै जेष्ठ नागरिकको दर्जा प्रदान गरेको थियो ।. . . विस्तृतमा »


मेक्सिकोमा तेल पाइपलाइन विस्फोट, कम्तीमा ६६ को मृत्यु

मेक्सिकोमा तेल पाइपलाइन विस्फोट, कम्तीमा ६६ को मृत्यु
प्रकाशित मिति: २०७५-१०-५

अमेरिकाको छिमेकी मुलुक मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुदा कम्तीमा ६६ जनाको ज्यान गएको छ । घटनामा परी धेरैं मानिस घाइते भएका छन् । अझैं ८५ जना वेपत्ता रहेको बताइएको छ. . . विस्तृतमा »


ज्याक्सन हाईट्समा ट्रेनको ठक्करले एकको मृत्‍यु

ज्याक्सन हाईट्समा ट्रेनको ठक्करले एकको मृत्‍यु
प्रकाशित मिति: २०७५-१०-५

न्युयोर्क प्रहरी प्रबक्ताका अनुसार ट्रेनले बिहान ७ बजेर १५ मिनेट जा“दा एक व्यक्तिलाई ठक्कर दिएको थियो । घटना लगतै ११० नम्बर प्रिसेन्टबाट प्रहरी र ईमर्जेन्सी मेडिकल सर्भिस टिम घटनास्थल पुगेको भएपनि ती व्यक्तिको ज्यान जोगिन भने सकेन ।. . . विस्तृतमा »


मेक्सिकोको बिमानमा डिएनए छुटको ब्यबस्था

मेक्सिकोको बिमानमा डिएनए छुटको ब्यबस्था
प्रकाशित मिति: २०७५-१०-४

यरो मेक्सिको बिमान कम्पनीको बिज्ञापनका अनुसार यात्रु टिकटमा छुट लिनको लागि डिएनए परिक्षण गर्नु पर्ने छ । डि एन ए परिक्षणको नतिजाको आधारमा टिकटमा छुट दीने ब्यबस्था गरिएको छ. . . विस्तृतमा »


डिएफडब्लु एयरपोर्ट विश्वको उत्कृष्ट सूचीमा

डिएफडब्लु एयरपोर्ट विश्वको उत्कृष्ट सूचीमा
प्रकाशित मिति: २०७५-१०-४

वर्ष २०१९ को लागि न्यूयोर्क डिएफडब्लुको नाम घोषणा भएसगैं गत विहिवार डिएफडब्लु एयरपोर्टका कर्मचारीले एक कार्यक्रम गरी खुशी साटेका छन्. . . विस्तृतमा »


जुलियनले थाले अभियान, गरे र्पोतोरिको भ्रमण

जुलियनले थाले अभियान, गरे र्पोतोरिको भ्रमण
प्रकाशित मिति: २०७५-१०-३

अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट पार्टीवाट दौडमा सहभागी हुने चर्चामा रहेको टेक्सस सानआन्टिनियोका जुलियन काष्ट्रोले आफ्नो चुनावी अभियानमा र्पोतो रिकोवाट गरेका छन् ।. . . विस्तृतमा »


अमेरिकी सरकार विरुद्व युनियनद्धारा मुद्दा दायर

अमेरिकी सरकार विरुद्व युनियनद्धारा मुद्दा दायर
प्रकाशित मिति: २०७५-०९-१९

अमेरिका स्थित केन्द्रीय सरकारका लागि काम गर्दै आएका कर्मचारीहरुलाई प्रतिनिधित्व गर्दै आएको एक कर्मचारी युनियनले अमेरिकी सरकार बिरुद्ध मुद्धा दायर गरेको छ । बिगत १० दिन देखी चलिरहेको सरकारी बन्दको कारण कर्मचारीलाई काम गरेको तलब नदिएको भन्दै युनियनले ती कर्मचारीहरुको प्रतिनिधित्व गर्र्दै गत. . . विस्तृतमा »


अमेरिकामा सिंहको आक्रमणवाट एकको मृत्यु

अमेरिकामा सिंहको आक्रमणवाट एकको मृत्यु
प्रकाशित मिति: २०७५-०९-१८

ईन्डियाना युनिभर्सिटीबाट भर्खरै मात्र ग्राजुएट अलेक्जेन्ड्रा ब्ल्याक इन्टर्न्िसपको लागि केन्द्रमा काम गर्न थालएको १० दिन मात्र भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।. . . विस्तृतमा »


न्यूयोर्कका कामदारलाई खुशीको खबर, बढ्ने भयो तलब

न्यूयोर्कका कामदारलाई खुशीको खबर, बढ्ने भयो तलब
प्रकाशित मिति: २०७५-०९-१६

न्यूयोर्कका कामदारहरुका लागि यो नया“ बर्षले खुशी लिएर आउने भएको छ । जनबरी १ तारिक मंगलबारदेखी न्युयोर्क सिटीको आधिकारिक ज्याला १३ डलर प्रती घण्टाबाट बढेर १५ डलर प्रती घण्टा पुग्न्ने भएको छ । न्यूयोर्क शहरमा संचालित ११ वा ११ जना भन्दा माथिको संख्यामा कामदार कार्यरत प्रत्येक ब्यवसायले कामदार. . . विस्तृतमा »


बेलायत विश्वभर सैनिक शिविर खडा गर्ने अभियानमा

बेलायत विश्वभर सैनिक शिविर खडा  गर्ने अभियानमा
प्रकाशित मिति: २०७५-०९-१५

बेलायतले ब्रेजिक्ट पछी अब क्यारेबियन र सुदुर पूर्वमा नया सैनिक आधार खडा गर्ने जनाएको छ. . . विस्तृतमा »


कोलिनले एक्लै अन्टार्टिका छिचोल्दै रचे ईतिहास

कोलिनले एक्लै अन्टार्टिका छिचोल्दै रचे ईतिहास
प्रकाशित मिति: २०७५-०९-१३

पृथ्वीको दक्षिण गोलार्धमा रहेको हिउ क्षेत्र अन्टार्टिकालाई एक्लै पार गर्ने पहिलो मानबका रुपमा अमेरिकि नागरिक कोलिन वो ब्राडीले ईतिहास रचेका छन् ।. . . विस्तृतमा »


अमेरिकामा डेढ अर्ब डलरको चिट्ठा दाबी गर्न कोही आएन

अमेरिकामा डेढ अर्ब डलरको चिट्ठा दाबी गर्न कोही आएन
प्रकाशित मिति: २०७५-०९-१२

अमेरिकामा डेढ अरब अमेरिकि डलर चिट्ठा परेका एक ब्यक्ती पैसा लिन नै गएका छैनन् । अमेरिकामा हरेक हप्ता खुल्न्ने मेगा मिलियन चिट्ठा गत नोबेम्बरमा बढेर डेढ अरब पुगे पछी नर्थ क्यारोलिनाको एक ग्यांस स्टेसनबाट खरिद भएको नम्बरलाई परे पनि हाल सम्म चिट्ठाको प्रमाण सहित कसैले दाबी गरेका छैनन्. . . विस्तृतमा »


अमेरिकी राष्ट्रपतिको वार्षिक कमाइ— सीईओको औसत आयभन्दा ३५ गुणा कम

अमेरिकी राष्ट्रपतिको वार्षिक कमाइ— सीईओको औसत आयभन्दा ३५ गुणा कम
प्रकाशित मिति: २०७५-०९-११

संसारकै सबैभन्दा शक्तिशाली र खर्चिलो सैनिक शक्तिका कमाण्डर इन चिफको रुपमा रहने अमेरिकी राष्ट्रपति सर्वाधिक ठूलो अर्थतन्त्रको स्वास्थ्यप्रति पनि जिम्मेवार छन् ।. . . विस्तृतमा »


अमेरिकाका ‘टपटेन पपुलर’ गभर्नरमा रिपब्लिकनको स्विप

अमेरिकाका ‘टपटेन पपुलर’ गभर्नरमा रिपब्लिकनको स्विप
प्रकाशित मिति: २०७५-०९-८

गत अक्टोबर ६ मा सम्पन्न मध्यावधि निर्वाचनमार्फत अमेरिकामा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हात पारेको छ. . . विस्तृतमा »


अमेरिकी पूर्व राष्ट्रपति कार्टरको सादगी जीवन

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको सादगी जीवन
प्रकाशित मिति: २०७५-०८-२७

कार्टर सन् १९७८ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचित भएका थिए ।. . . विस्तृतमा »


Page 1 of 3, showing 15 records out of 33 total, starting on record 1, ending on 15

< previous123

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार