न्यूयोर्क सिटी भन्छ– ‘ट्रम्प आएपछि सहरमा आईसको छापा ह्वात्तै बढ्यो, निर्दोष पक्राउ’

न्यूयोर्क सिटी भन्छ– ‘ट्रम्प आएपछि सहरमा आईसको छापा ह्वात्तै बढ्यो, निर्दोष पक्राउ’
प्रकाशित मिति: २०७५-१०-१८

न्यूयोर्क आप्रवासीहरुको प्रिय सहर रहेको भन्दै आईसको धरपकड प्रति सुरु देखिनै मेयर बिल दे ब्लाजियोले आपत्ति जनाउँदै आएका छन् । आईसको पछिल्लो धरपकडका कारण कुनै आपराधिक पृष्ठभूमी बिनाका व्यक्ति पक्राउ पर्ने क्रम ४१४ प्रतिशतले बृद्धि भएको समेत जनाइएको छ ।. . . विस्तृतमा »


ह्युष्टनमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार

ह्युष्टनमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार
प्रकाशित मिति: २०७५-१०-१५

अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको छ ।. . . विस्तृतमा »


फिलिपिन्सको चर्चमा बम बिस्फोट २० जनाको मृत्‍यु

फिलिपिन्सको चर्चमा बम बिस्फोट २० जनाको मृत्‍यु
प्रकाशित मिति: २०७५-१०-१३

फिलिपिन्सको दक्षिण भागमा रहेको एक क्याथोलिक चर्चमा बम बिस्फोट हुँदा २० जनाको मृत्‍यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।. . . विस्तृतमा »


ब्राजिलमा बाँध भत्कदा ३४ जनाको मृत्‍यु , थुप्रै बेखबर

ब्राजिलमा  बाँध भत्कदा ३४ जनाको मृत्‍यु , थुप्रै बेखबर
प्रकाशित मिति: २०७५-१०-१३

ब्राजिलस्थित एक खनिज कम्पनिमा संचालित बाँध शुक्रबार भत्किदा कम्तीमा ३४ जनाको मृत्‍यु भएको छ भने करिब ३ सय जना हराएको जनाईएको छ. . . विस्तृतमा »


चौतर्फी दवाव पछि ट्रम्प आफ्नो अडानबाट ब्याक, सरकार खुलाउन सहमत

चौतर्फी दवाव पछि ट्रम्प आफ्नो अडानबाट ब्याक, सरकार खुलाउन सहमत
प्रकाशित मिति: २०७५-१०-१२

तीन प्रमुख एयरपोर्टमा देखिएको गम्भीर समस्याले भने ट्रम्पलाई आफ्नो अडानबाट हट्न बाध्य पारेको छ । उनले शुक्रबार दिउँसो ह्वाइट हाउसबाट सम्बोधन गर्दै ‘सरकार खोल्ने डिल भएको’ जनाएका हुन्. . . विस्तृतमा »


राष्ट्रपती ट्रम्पका विशेष सल्लाहाकार रोजर स्टोन पक्राउ

राष्ट्रपती ट्रम्पका विशेष सल्लाहाकार  रोजर स्टोन पक्राउ
प्रकाशित मिति: २०७५-१०-११

अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पका एक पूर्व सहयोगीलाई फेडरल इन्भेस्टिगेसन ब्युरो ( एफ बि आई ) ले पक्राउ गरेको छ । सन २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियन संलग्नता बारे अनुसन्धान गरिरहेको एफ बि आई टोलीले ट्रम्पका चुनावी क्याम्पियन सल्लाहाकार रोजर स्टोनलाई शुक्रबार बिहान फ्लोरिडा स्थित आफ्नै. . . विस्तृतमा »


बिना पाईलट यात्रु बोक्ने ‘उबर एयर ‘ को पहिलो चरणको परिक्षण उडान सम्पन्न

बिना पाईलट यात्रु बोक्ने ‘उबर एयर ‘ को पहिलो चरणको परिक्षण उडान सम्पन्न
प्रकाशित मिति: २०७५-१०-११

ट्याक्सी ब्यवसायमा विश्वभर क्रान्ति ल्याउन सफल ‘उबर’ को लागि पाईलट बिना यात्रु बोक्ने हावाई यानको पहिलो चरणको परिक्षण उडान सम्पन्न भएको छ । ब्याट्रिबाट चल्ने हावामा उड्ने ट्याक्सी ३० फिट लामो र २८ फिट चौडा छ भने यो हावाई यानले एक पटकमा ५० माईल्स सम्मको दुरी तय गर्ने छ. . . विस्तृतमा »


अपहरणकारीबाट फुत्किएर भाग्न सफल बालिकालाई २५ हजार अमेरिकि डलर पुरस्कार

अपहरणकारीबाट फुत्किएर भाग्न सफल बालिकालाई २५ हजार अमेरिकि डलर पुरस्कार
प्रकाशित मिति: २०७५-१०-११

पुरस्कारको लागि छुट्याएको २५ हजार डलर भने ’ जेनी ( ओ ‘ ले जेमी आंफै सम्पर्कमा आएपछी उनको भबिष्यको आवश्यकताको लागि उनैलाई दिने घोषणा गरेको छ भने एफ बि आईले भने घोषणा गरेको रकम के गर्ने हो अहिले सम्म सार्वजनिक गरेको छैन । जेमीको अपहरण र उनकी ४६ बर्सिया आमा डेनिस क्लोस् र ५६ बर्सिय पिता. . . विस्तृतमा »


डाकासँग बोर्डर वाल साट्ने ट्रम्पको प्रस्ताव सिनेटमा फेल, कहिले खुल्ला सरकार ?

डाकासँग बोर्डर वाल साट्ने ट्रम्पको प्रस्ताव सिनेटमा फेल, कहिले खुल्ला सरकार ?
प्रकाशित मिति: २०७५-१०-११

३४ दिन देखि बन्द रहेको अमेरिकी सरकार खुलाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको प्रस्ताव विहीबार सिनेटमा फेल भएको छ । डेमोक्रेटले समर्थन गरेको डिफर्ड एक्सन फर चायल्डहुड अराइभल्स (डाका) र बिभिन्न कारणले संकटमा परेका देशका नागरिकलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) आफुले तीन बर्ष नविकरण. . . विस्तृतमा »


भेनेजुएलामा कम्युनिष्ट सत्ता संकटमा, अमेरिकाद्वारा बिद्रोहीलाई राष्ट्रपति दर्जा

भेनेजुएलामा कम्युनिष्ट सत्ता संकटमा,  अमेरिकाद्वारा बिद्रोहीलाई राष्ट्रपति दर्जा
प्रकाशित मिति: २०७५-१०-११

अर्थतन्त्र जर्जर बन्दै गए पछि प्रदर्शनमा उत्रिएका भेनेजुएलाका नागरिकले सडकबाटै सत्ता हत्याएको घोषणा गरेका छन् । जन प्रदर्शनको नेतृत्व गरेका बिद्रोही नेता हुवान गुवाइदोलाई अमेरिका, युरोपियन युनियन, क्यानडा, ब्राजिल, अजेन्टिना, पाराग्वे, पेरु, कोलम्बिया, ग्वाटेमाला, अष्ट्रेलिया लगायतका दुई दर्जन. . . विस्तृतमा »


राजिव गान्धीकी छोरी पनि अव सक्रिय राजनीतीको मैदानमा

राजिव गान्धीकी छोरी पनि अव सक्रिय राजनीतीको मैदानमा
प्रकाशित मिति: २०७५-१०-१०

झट्ट हेर्दा हजुरआमा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी जस्तै देखिने उनकी नातिनी प्रियंका गान्धीले अन्ततः भारतको सक्रिय राजनीतिमा अकतरण गरेकी छिन् । धेरै पहिला देखी उनी सक्रिय राजनीतिमा आउने चर्चा भए पनि आगामी फेबु्रअरी देखी प्रियंकाले देशकैं जेठो दल भारतीय राष्ट्रिय कांग्रेसको महासचिवको. . . विस्तृतमा »


रक स्टार बोन जोभीले सरकारी कर्मचारीलाई आफ्नैं रेस्टुरेन्टमा खुवाए निःशुल्क खाना

रक स्टार बोन जोभीले सरकारी कर्मचारीलाई  आफ्नैं  रेस्टुरेन्टमा खुवाए निःशुल्क खाना
प्रकाशित मिति: २०७५-१०-८

चर्चित रक स्टार जोन बोन जोभीको रेस्टुरेन्टले अमेरिका स्थित सरकारी खर्च बन्दीका कारण समस्यामा परेका सरकारी कर्मचारी र तिनका परिवारलाई निशुल्क खाना खुवाएको छ. . . विस्तृतमा »


विश्वकै वृद्ध मानिसको निधन

विश्वकै वृद्ध मानिसको निधन
प्रकाशित मिति: २०७५-१०-७

विश्वकै ज्येष्ठ नागरिकको जापानमा निधन भएको छ । १ सय १३ बर्षीय मसाजो नोनाकाको त्यहाको स्थानीय समय अनुसार जनवरी २० तारिक आइतबारका दिन निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् । गत बर्ष अप्रिल महिनामा गिनिज बुक अफ वल्र्ड रेकर्डले मसाजोलाई विश्वकै जेष्ठ नागरिकको दर्जा प्रदान गरेको थियो ।. . . विस्तृतमा »


मेक्सिकोमा तेल पाइपलाइन विस्फोट, कम्तीमा ६६ को मृत्यु

मेक्सिकोमा तेल पाइपलाइन विस्फोट, कम्तीमा ६६ को मृत्यु
प्रकाशित मिति: २०७५-१०-५

अमेरिकाको छिमेकी मुलुक मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुदा कम्तीमा ६६ जनाको ज्यान गएको छ । घटनामा परी धेरैं मानिस घाइते भएका छन् । अझैं ८५ जना वेपत्ता रहेको बताइएको छ. . . विस्तृतमा »


ज्याक्सन हाईट्समा ट्रेनको ठक्करले एकको मृत्‍यु

ज्याक्सन हाईट्समा ट्रेनको ठक्करले एकको मृत्‍यु
प्रकाशित मिति: २०७५-१०-५

न्युयोर्क प्रहरी प्रबक्ताका अनुसार ट्रेनले बिहान ७ बजेर १५ मिनेट जा“दा एक व्यक्तिलाई ठक्कर दिएको थियो । घटना लगतै ११० नम्बर प्रिसेन्टबाट प्रहरी र ईमर्जेन्सी मेडिकल सर्भिस टिम घटनास्थल पुगेको भएपनि ती व्यक्तिको ज्यान जोगिन भने सकेन ।. . . विस्तृतमा »


Page 2 of 4, showing 15 records out of 60 total, starting on record 16, ending on 30

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग