बेलायत विश्वभर सैनिक शिविर खडा गर्ने अभियानमा

बेलायत विश्वभर सैनिक शिविर खडा  गर्ने अभियानमा
प्रकाशित मिति: २०७५-०९-१५

बेलायतले ब्रेजिक्ट पछी अब क्यारेबियन र सुदुर पूर्वमा नया सैनिक आधार खडा गर्ने जनाएको छ. . . विस्तृतमा »


कोलिनले एक्लै अन्टार्टिका छिचोल्दै रचे ईतिहास

कोलिनले एक्लै अन्टार्टिका छिचोल्दै रचे ईतिहास
प्रकाशित मिति: २०७५-०९-१३

पृथ्वीको दक्षिण गोलार्धमा रहेको हिउ क्षेत्र अन्टार्टिकालाई एक्लै पार गर्ने पहिलो मानबका रुपमा अमेरिकि नागरिक कोलिन वो ब्राडीले ईतिहास रचेका छन् ।. . . विस्तृतमा »


अमेरिकामा डेढ अर्ब डलरको चिट्ठा दाबी गर्न कोही आएन

अमेरिकामा डेढ अर्ब डलरको चिट्ठा दाबी गर्न कोही आएन
प्रकाशित मिति: २०७५-०९-१२

अमेरिकामा डेढ अरब अमेरिकि डलर चिट्ठा परेका एक ब्यक्ती पैसा लिन नै गएका छैनन् । अमेरिकामा हरेक हप्ता खुल्न्ने मेगा मिलियन चिट्ठा गत नोबेम्बरमा बढेर डेढ अरब पुगे पछी नर्थ क्यारोलिनाको एक ग्यांस स्टेसनबाट खरिद भएको नम्बरलाई परे पनि हाल सम्म चिट्ठाको प्रमाण सहित कसैले दाबी गरेका छैनन्. . . विस्तृतमा »


अमेरिकी राष्ट्रपतिको वार्षिक कमाइ— सीईओको औसत आयभन्दा ३५ गुणा कम

अमेरिकी राष्ट्रपतिको वार्षिक कमाइ— सीईओको औसत आयभन्दा ३५ गुणा कम
प्रकाशित मिति: २०७५-०९-११

संसारकै सबैभन्दा शक्तिशाली र खर्चिलो सैनिक शक्तिका कमाण्डर इन चिफको रुपमा रहने अमेरिकी राष्ट्रपति सर्वाधिक ठूलो अर्थतन्त्रको स्वास्थ्यप्रति पनि जिम्मेवार छन् ।. . . विस्तृतमा »


अमेरिकाका ‘टपटेन पपुलर’ गभर्नरमा रिपब्लिकनको स्विप

अमेरिकाका ‘टपटेन पपुलर’ गभर्नरमा रिपब्लिकनको स्विप
प्रकाशित मिति: २०७५-०९-८

गत अक्टोबर ६ मा सम्पन्न मध्यावधि निर्वाचनमार्फत अमेरिकामा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हात पारेको छ. . . विस्तृतमा »


अमेरिकी पूर्व राष्ट्रपति कार्टरको सादगी जीवन

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको सादगी जीवन
प्रकाशित मिति: २०७५-०८-२७

कार्टर सन् १९७८ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचित भएका थिए ।. . . विस्तृतमा »


डेमोक्र्याटका उदाउँदा स्टार बेटो

डेमोक्र्याटका उदाउँदा स्टार बेटो
प्रकाशित मिति: २०७५-०८-१९

सन् २०२० मा राष्ट्रपति ट्रम्पलाई परास्त गर्न गर्ने डेमोक्रेटिक उम्मेदवारका रुपमा नै उनको चर्चा हुन थालेको छ ।. . . विस्तृतमा »


जेनरल मोटर्सले अमेरिकामा ५ फ्याक्ट्री बन्द गर्ने

जेनरल मोटर्सले अमेरिकामा ५ फ्याक्ट्री बन्द गर्ने
प्रकाशित मिति: २०७५-०८-१२

अमेरिकाको सबैभन्दा ठूलो मोटर कम्पनी जेनरल मोटर्सले उत्तर अमेरिकामा रहेको आफ्ना पाँच फ्याक्ट्री बन्द गर्दै १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ. . . विस्तृतमा »


ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

  ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा
प्रकाशित मिति: २०७५-०८-४

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व मेयर माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई १ अर्ब ८० करोड अमेरिकी डलर दान दिएका. . . विस्तृतमा »


सन् २०१८— महिला जितको वर्ष

सन् २०१८— महिला जितको वर्ष
प्रकाशित मिति: २०७५-०७-२९

आधुनिक अमेरिकी राजनीतिमा महिला प्रतिनिधित्वका लागि दुई शताब्दीदेखि अनेक संघर्ष र इतिहास निर्माण हुँदै आएको छ ।. . . विस्तृतमा »


एक वृद्धको तन्नेरी जोशमा अमेरिकामा छलाङ मार्दै समाजवादी राजनीति

एक वृद्धको तन्नेरी जोशमा अमेरिकामा छलाङ मार्दै समाजवादी राजनीति
प्रकाशित मिति: २०७५-०५-२०

सन् २०१६ को राष्ट्रपति चुनावमा बर्नी स्यान्डर्सले डेमोक्रेटिक पार्टीभित्र नसोचेको चुनौती पेश गरिदिए ।. . . विस्तृतमा »


एप्पल– एकजना सन्काहाको साकार भएको सपना

एप्पल– एकजना सन्काहाको साकार भएको सपना
प्रकाशित मिति: २०७५-०४-२३

यो कम्पनी सन् २००७ मा सांघाइ स्टक एक्सचेञ्जमा सूचीकृत हुनेबित्तिकै बजार पूँजीकरणले रेकर्ड बनाएको थियो ।. . . विस्तृतमा »


चीनमा अधिकांश वृद्धवृद्धा सुखी

चीनमा अधिकांश वृद्धवृद्धा सुखी
प्रकाशित मिति: २०७५-०२-३०

चीनको ग्रामीण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुसीसाथ जीवनयापन गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ. . . विस्तृतमा »


सिङ्गापुरमा ट्रम्प र किम

सिङ्गापुरमा ट्रम्प र किम
प्रकाशित मिति: २०७५-०२-२७

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतीक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुगेका छन्. . . विस्तृतमा »


राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न
प्रकाशित मिति: २०७५-०२-६

बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन्. . . विस्तृतमा »


Page 3 of 4, showing 15 records out of 54 total, starting on record 31, ending on 45

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार