भुटानविरुद्व नेपालको फराकिलो जीत

भुटानविरुद्व नेपालको फराकिलो जीत
प्रकाशित मिति: २०७५-०५-२१

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटवल प्रतियोगितामा नेपालले भुटान विरुद्धको खेलमा फराकिलो अन्तरमा जीत हासिल गरेको छ ।. . . विस्तृतमा »


अक्टुवर १४ मा डलासमा दसैं कप

अक्टुवर १४ मा डलासमा  दसैं कप
प्रकाशित मिति: २०७५-०५-१०

अमेरिकाको टेक्सस डलासमा दसैं कप फुटवल प्रतियोगिता आयोजना गरिने भएको छ । यस क्षेत्रमा लामो समयदेखि फुटवल खेलमा सक्रिय भास्टिका डलास गोर्खाज फुटवल क्लबले दसैं कप आयोजना गर्न लागेको हो । विजयादशमीको अवसर पारेर सात वर्षदेखि निरन्तर दसैं कप गर्दै आएको क्लबले यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।. . . विस्तृतमा »


एसियन खेलकुदमा पदक जित्ने खेलाडीलाई अनटिएफको नगद पुरस्कार

एसियन खेलकुदमा पदक जित्ने खेलाडीलाई अनटिएफको नगद पुरस्कार
प्रकाशित मिति: २०७५-०४-२९

विश्वभर रहनुहुने नेपाली तेक्वान्दो खेलका पूर्व प्रशिक्षक, प्रशिक्षक एवं खेलाडीहरुको संस्था अनटिएफले १८ औं एसियन खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जित्ने तेक्वान्दो खेलाडीलाई क्रमशस् जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार दिने जनाएको छ ।. . . विस्तृतमा »


नेपाली क्रिकेट टोली ऐतिहासिक संघारमा

नेपाली क्रिकेट टोली ऐतिहासिक संघारमा
प्रकाशित मिति: २०७५-०४-१५

नेपाली क्रिकेट टोली नेदरल्याण्ड्समा आफ्नो करियरकै ऐतिहासिक क्षणमा उभिएको छ. . . विस्तृतमा »


विश्वकपको उपाधी फ्रान्सको पोल्टामा, क्रोएसिया उपविजेता

विश्वकपको उपाधी फ्रान्सको पोल्टामा, क्रोएसिया उपविजेता
प्रकाशित मिति: २०७५-०३-३१

करिब ४३ लाख जनसंङ्ख्या रहेको देश क्रोएसिया विश्वलाई नै चकित बनाउँदै रुसमा जारी विश्वकपमा अघि बढिरहेको थियो. . . विस्तृतमा »


विश्वकप फुटबल ट्रफी फेरि पनि युरोप–दक्षिण अमेरिकाकै पोल्टामा

विश्वकप फुटबल ट्रफी फेरि पनि युरोप–दक्षिण अमेरिकाकै पोल्टामा
प्रकाशित मिति: २०७५-०३-२०

विश्वकप फुटबलअन्तर्गत प्रिक्वार्टरफाइलनसम्ममा युरोप र दक्षिण अमेरिकाबाहेक सबै टोली बाहिरिएका छन् ।. . . विस्तृतमा »


रोचक मोडमा विश्वकप फुटबल

रोचक मोडमा विश्वकप फुटबल
प्रकाशित मिति: २०७५-०३-१२

रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणका दुई तिहाइ खेल सम्पन्न हुँदा केही रोचक नतिजा हात लागेका छन् ।. . . विस्तृतमा »


उत्तरअमेरिकामा विश्वकप २०२६

उत्तरअमेरिकामा विश्वकप २०२६
प्रकाशित मिति: २०७५-०२-३०

विश्व कप २०२६ को आयोजना अमेरिका, क्यानडा र मेक्सिकोमा हुने भएको छ. . . विस्तृतमा »


वाटसनको शतकमा चेन्नईलाई उपाधि

वाटसनको शतकमा चेन्नईलाई उपाधि
प्रकाशित मिति: २०७५-०२-१३

अष्ट्रेलियन खेलाडी शेन वाट्सनले अविजित १ सय १७ रन जोडेपछि फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउदैं चेन्नई सुपर किंग्सले आइपिएलको उपाधी जितेको छ. . . विस्तृतमा »


१३औं पटक उचाले रियलले युइएफए च्याम्पियन्स ट्रफी

१३औं पटक उचाले रियलले युइएफए च्याम्पियन्स ट्रफी
प्रकाशित मिति: २०७५-०२-१३

स्पेनिस महारथी क्लब रियल म्याड्रिडले १३औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ ।. . . विस्तृतमा »


मिचिगनमा जुट्दैं तेक्वान्दो परिवार

मिचिगनमा जुट्दैं तेक्वान्दो परिवार
प्रकाशित मिति: २०७५-०२-१०

विश्वभर छरिएका तेक्वान्दो खेलका पूर्व तथा वर्तमान प्रशिक्षक, पूर्व खेलाडी तथा वर्तमान खेलाडी र तेक्वान्दो खेलप्रेमीहरु अमेरिकाको मिचिगनमा जुट्ने भएको छन् ।. . . विस्तृतमा »


सन्दीपको बलिङ आइपिएलमा चम्कियो

सन्दीपको बलिङ आइपिएलमा चम्कियो
प्रकाशित मिति: २०७५-०२-६

नेपाली राष्ट्रिय टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछानेको बलिङ इन्डियन प्रिमियर लिगमा चम्किएको छ ।. . . विस्तृतमा »


विश्व ११ मा सन्दीप लामिछाने

विश्व ११ मा सन्दीप लामिछाने
प्रकाशित मिति: २०७५-०२-३

गुगली ब्वाई उपनामले चर्चित नेपालका लेग स्पिनर सन्दिप लामिछाने विश्व ११ मा परेका छन्. . . विस्तृतमा »


डलास गोर्खाजलाई उपाधि

डलास गोर्खाजलाई उपाधि
प्रकाशित मिति: २०७४-१२-२६

  बिश्व न्यूज संबाददाता टेक्सस । नेपाली नया बर्षको अवसर पारेर टेक्ससको डलासमा आयोजित. . . विस्तृतमा »


नया वर्षमा न्यू इयर कप

नया वर्षमा न्यू इयर कप
प्रकाशित मिति: २०७४-१२-१४

  बिश्व न्यूज संबाददाता टेक्सस ।  . . . विस्तृतमा »


Page 1 of 2, showing 15 records out of 26 total, starting on record 1, ending on 15

< previous12

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार