मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु

मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु
प्रकाशित मिति: २०७५-०६-३

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका. . . विस्तृतमा »


निर्मलालाई सम्झिदैं अर्विङमा दिप प्रज्ज्वलन

निर्मलालाई सम्झिदैं अर्विङमा दिप प्रज्ज्वलन
प्रकाशित मिति: २०७५-०६-३

नेपाली समाज टेक्सस र सुदरपश्चिम नेपाली समाजको संयुक्त आयोजनामा श्रदाञ्जली सभा तथा दिप प्रज्ज्वल गरिएको थियो । पन्तको हत्यामा संलग्नलाई खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै कार्यक्रममा श्रदाञ्जली मन्तव्य व्यक्त गर्दै वत्ताहरुले नेपालमा भैरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए. . . विस्तृतमा »


विधिवाट देशलाई चलाउन खोज्दा पनि विरोध भैरहेको छ

विधिवाट देशलाई चलाउन खोज्दा पनि विरोध भैरहेको छ
प्रकाशित मिति: २०७५-०६-३

युवाले देशभित्रनैं केही गर्न सकुन् भनी प्रमाणपत्र धितो राखी सहुलियत दरमा रिण दिने कुरा जस्ता युवा मुखी विषयलाई वजेटमा राखी कार्यन्वयन गर्ने काम सरकारले गरेको छ । विकास र समृद्दिको लागि गर्नुपर्ने धेरैं समस्या समाधान गर्नका लागि त्यो अनुसारको काम यो सरकारले थालनी गरेको छ । यसलाई सकारात्मक रुपमा. . . विस्तृतमा »


पानी छोइएको निहुँमा वडाध्यक्षद्वारा कुटपिट

 पानी छोइएको निहुँमा वडाध्यक्षद्वारा कुटपिट
प्रकाशित मिति: २०७५-०६-३

जनप्रतिनिधि नै छुवाछुतका पक्षधर भएपछि समाजमा दलितमाथिको विभेद कहिले हट्ला रु पानी छोइएको निहुँमा वडाध्यक्षद्वारा वडा कार्यालयमै दलित युवा पिटिएका. . . विस्तृतमा »


१६४ सीमास्तम्भ गायव

 १६४ सीमास्तम्भ गायव
प्रकाशित मिति: २०७५-०६-३

भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा मात्रै १ सय ६४ सीमा स्तम्भ गायव भएको पाइएको छ । धोबनीदेखि ठोरीका थप ५५ सीमास्तम्भ पनि गायव पारिएका छन्. . . विस्तृतमा »


कांग्रेस सुझाव संकलनको तयारीमा

 कांग्रेस सुझाव संकलनको तयारीमा
प्रकाशित मिति: २०७५-०६-३

नयाँ संरचा अनुसार विधान तयार पारीरहेको नेपाली कांग्रेसले ७ प्रदेसका १२ स्थानमा सुझाव संकलन गर्ने तयारी गरेको. . . विस्तृतमा »


कसम नैं खाएर विरोध गर्छु भन्नेसँग त के गर्न सकिन्छ र ?

कसम नैं खाएर विरोध गर्छु भन्नेसँग त के गर्न सकिन्छ र ?
प्रकाशित मिति: २०७५-०६-२

एउटा विधि वनाइएन भने आफुलाई मन पऱ्यो वा लहडमा जिम्मेवारी दिने कुरा गर्दा जिल्ला तहमैं दर्जनौं अध्यक्ष हुन योग्य नेताहरु हुनुहुन्छ अनि कसलाई जिम्मेवारी दिने, त्यसैले तर्क, विचार, क्षमता, तथ्यमा टेकेर विधि वनाउने कुरा हो त्यो विधि अनुसार एकिकरण हुन्छ ।. . . विस्तृतमा »


सरकारी वार्ता टोलीसँग विप्लवका तीन सर्त

 सरकारी वार्ता टोलीसँग विप्लवका तीन सर्त
प्रकाशित मिति: २०७५-०६-२

सरकारको राजनीतिक वार्ता टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारीक. . . विस्तृतमा »


‘सरकारी पैसा’मै संविधानको विरोध

‘सरकारी पैसा’मै संविधानको विरोध
प्रकाशित मिति: २०७५-०६-२

संविधानप्रति असन्तुष्ट तर सरकारमा रहेका मधेसवादी दलहरु पनि संविधान दिवसको विरोधमा उत्रिएका छन्. . . विस्तृतमा »


अख्तियार प्रमुखविरुद्ध उजुरी शून्य

 अख्तियार प्रमुखविरुद्ध उजुरी शून्य
प्रकाशित मिति: २०७५-०६-२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे उजुरीविहीन उम्मेदवार बनेका छन् । उनका विरुद्ध कुनै उजुरी परेको. . . विस्तृतमा »


नेपाल विश्वकै पाँचौ रोजगारदाता

 नेपाल विश्वकै पाँचौ रोजगारदाता
प्रकाशित मिति: २०७५-०६-२

जनसंख्याका आधारमा धेरै रोजगारी उपलब्ध गराउने देशमा नेपाल विश्वकै पाँचौ मुलुक बनेको छ. . . विस्तृतमा »


निर्मलालाई न्याय माग्दैं दिप बालिने

निर्मलालाई न्याय माग्दैं दिप बालिने
प्रकाशित मिति: २०७५-०६-२

अर्विङ (टेक्सस) । कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई बलात्कार पछि हत्या गर्नेको खोजी गरी कार्वाही गर्न माग गर्दै टेक्ससमा रहेका नेपालीले दिपप्रज्वलन गरी सांकेतिक रुपमा नेपाल सरकारलाई दवाव दिने भएका छन् । बालिका पन्तको आत्माको चिरशान्तिको कामना गर्दै उनलाई श्रदाञ्जली अर्पण गर्न नेपाली. . . विस्तृतमा »


शनिवार स्वास्थ्य शिविर

शनिवार स्वास्थ्य शिविर
प्रकाशित मिति: २०७५-०६-२

नेपाली समाज टेक्ससले पार्कल्याण्ड अस्पतालसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । अर्विङको नेपाली मन्दिर परिसरमा शनिवार सेप्टेम्वर २२ मा शिविर संचालन गरिने समाजले जनाएको छ । डलास क्षेत्रमा प्रतिष्ठित पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा स्वास्थ्य. . . विस्तृतमा »


काठमाडौंमै ४५ दिनमा ४२ बलात्कारका घटना

काठमाडौंमै ४५ दिनमा ४२ बलात्कारका घटना
प्रकाशित मिति: २०७५-०६-१

देशभर बलात्कारका खबरले नागरिक आजित र आहत भएका छन् । छोरीचेली सुरक्षा चिन्ताको विषय बनेको छ. . . विस्तृतमा »


बालुबाटारमा प्रधानमन्त्री भेट्न नपाउने यी हुन् अभागी मुख्यमन्त्री

बालुबाटारमा प्रधानमन्त्री भेट्न नपाउने यी हुन् अभागी मुख्यमन्त्री
प्रकाशित मिति: २०७५-०६-१

देश संघीयतामा गएपछि पहिलोपटक मुख्यमन्त्री भएका व्यक्तिहरुको राजनीतिक हैसियत कति ठूलो बनेको थियो । उनीहरु मुख्यमन्त्री बन्न कति पापड बेल्नु परेको थियो, पछि आत्मकथा लेख्लान्. . . विस्तृतमा »


Page 4 of 151, showing 15 records out of 2260 total, starting on record 46, ending on 60

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार