काेमल वलीका कारण भाँडियाे नेकपा एकीकरण

काेमल वलीका कारण भाँडियाे नेकपा एकीकरण
प्रकाशित मिति: २०७५-१०-१

कोमल वली लगायतका केही नेतालाई राखेको भन्दै नेपाल कम्पुनिष्ट पार्टीमा माधव नेपाल पक्षले विरोध जनाए पछि स्थायी कमिटिले बनाएको कार्यदलको काम अवरुद्ध भएको छ ।. . . विस्तृतमा »


पृथ्वीनारायणको दिब्य उपदेशकै अपमान, पृथ्वीजयन्ती मनाइरहेकै बेला घुस लिएको आरोपमा आमाछोरी पक्राउ

पृथ्वीनारायणको दिब्य उपदेशकै अपमान, पृथ्वीजयन्ती मनाइरहेकै बेला घुस लिएको आरोपमा आमाछोरी पक्राउ
प्रकाशित मिति: २०७५-१०-१

घुस लिने र दिने दुबै देशका सत्रु हुन् भन्ने पृथ्वीनारायण शाह अहिले हामी बीच छैनन् । २ सय ९७ औँ पृथ्वीजयन्ती मनाएको पनि केही दिन वितेकै छैन । तर, पृथ्वीनारायण शाहका ती दिब्य उपदेश अहिले अर्थहीन जस्तै बनेका छन् । दिनहुँ जस्तो घुस खाने कर्मचारी पक्राउ पर्दै आएका छन् । काठमाडौँमो घुस लिएको रकम सुरक्षित. . . विस्तृतमा »


यी युवाले ६ लाखमा नेपाली बालिकालाई भारतकाे वेश्यालयमा बेचे

यी युवाले ६ लाखमा नेपाली बालिकालाई भारतकाे वेश्यालयमा बेचे
प्रकाशित मिति: २०७५-१०-१

राम्रो काम लगाईदिन्छु भनि बिभिन्न प्रलोभन देखाएर नेपाली बालिकालाई भारतको विभिन्न बेश्यालयमा पुर्‍याउन एक जना पक्राउ परेका. . . विस्तृतमा »


नेजाद्वारा भर्जिनिया र न्यूयोर्कमा अन्तरक्रिया

नेजाद्वारा भर्जिनिया र न्यूयोर्कमा अन्तरक्रिया
प्रकाशित मिति: २०७५-१०-१

उनीहरुले प्रवासमा पत्रकारिताले नेपाली समुदायको प्रवद्र्दनमा समेत महत्वपूर्ण टेवा पुर्याएकोमा जोड दिदैं समाजभित्रको गलत विषयका साथैं सकारात्मक पक्षलाई समेत स्थान दिन आग्रह गरेका थिए ।. . . विस्तृतमा »


नेपाललाई फसाउने षडयन्त्र भइरहेको बिजुक्छेको उद्घोष

 नेपाललाई फसाउने षडयन्त्र भइरहेको बिजुक्छेको उद्घोष
प्रकाशित मिति: २०७५-०९-३०

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको बताएका छन् । देकाचामा भक्तपुर नगरपालिकाको चौथो नगरसभामा उनले नेपाललाई फसाउने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताए । यसैबीच भक्तपुर नगरपालिकाले आव २०७५÷७६ को साउनदेखि मङ्सिरसम्म आन्तरिकतर्फ रु. . . विस्तृतमा »


नेपालको सिमा क्षेत्रमा आएर भारतीय गृहमन्त्रीले भने– ‘नेपालसँगको मित्रता घनिष्ठ छ’

 नेपालको सिमा क्षेत्रमा आएर भारतीय गृहमन्त्रीले भने– ‘नेपालसँगको मित्रता घनिष्ठ छ’
प्रकाशित मिति: २०७५-०९-३०

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताएका छन् । सीमावर्ती भारतीय शहर रुपेडीयामा भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उनले एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गरे । एकीकृत. . . विस्तृतमा »


अमेरिकामा सरकारी शट डाउन, अधिकांश भन्छन्– ट्रम्प दोषी

अमेरिकामा सरकारी शट डाउन, अधिकांश भन्छन्– ट्रम्प दोषी
प्रकाशित मिति: २०७५-०९-३०

अमेरिकामा विगत तीन साता देखी भइरहेको सरकार ‘शट डाउन’का लागि अधिकांश जनताले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी देखाएका छन् । पछिल्ला दुई सातामा भएका पाँच सर्भेक्षणमा ५० प्रतिशत बढी सहभागिले ट्रम्प र रिपब्लिकन पार्टीलाई दोषी देखाएका हुन् ।. . . विस्तृतमा »


इन्धनकाे नाममा नेकपा सरकारकाे लुट : गण्डकी प्रदेशका मन्त्रीहरूले दाेहाेराे सुविधा लिए

इन्धनकाे नाममा नेकपा सरकारकाे लुट : गण्डकी प्रदेशका मन्त्रीहरूले दाेहाेराे सुविधा लिए
प्रकाशित मिति: २०७५-०९-३०

गण्डकी प्रदेशका मन्त्रीहरुले इन्धनमा पनि दोहोरो सुविधा लिएको भेटिएको छ. . . विस्तृतमा »


देशकाे सुरक्षा गर्न १८ वर्ष पुगेपछि हरेक नेपालीलाई सैन्य तालिम दिनुपर्छ : भट्टराई

देशकाे सुरक्षा गर्न १८ वर्ष पुगेपछि हरेक नेपालीलाई सैन्य तालिम दिनुपर्छ : भट्टराई
प्रकाशित मिति: २०७५-०९-३०

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव ल्याएका छन्. . . विस्तृतमा »


नेविसङ्घमा लफडा, धमाधम राजीनामा दिदैँ

 नेविसङ्घमा लफडा, धमाधम राजीनामा दिदैँ
प्रकाशित मिति: २०७५-०९-२९

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ,. . . विस्तृतमा »


बढी ‘ट्याक्स क्रेडिट’ लोभमा आय विवरण ढाँटे जीवनभर फसिन्छ

बढी ‘ट्याक्स क्रेडिट’ लोभमा आय विवरण ढाँटे जीवनभर फसिन्छ
प्रकाशित मिति: २०७५-०९-२९

आउदो जनबरी २८ बाट अमेरिकामा गत आर्थिक वर्षको कर तिर्ने सिजन सुरु हुँदै छ । तर, केन्द्रीय सरकार ‘सट डाउन’ भएको कारण इन्टरनल रेभेन्यु सर्भिस (आईआरएस)ले पूर्ण क्षमतामा काम गर्न नसक्दा सिजन सुरु हुने मिति केही लम्बिने अपेक्षा गरिएको छ । अहिले रिपब्लिकन र डेमोक्र्याट दुबै दल राजनीतिक मुद्दाको बन्धक. . . विस्तृतमा »


आफन्तलाई जागिर नदिएकाे झाेकमा सचिव कुट्ने मन्त्री यिनै हुन्

आफन्तलाई जागिर नदिएकाे झाेकमा सचिव कुट्ने मन्त्री यिनै हुन्
प्रकाशित मिति: २०७५-०९-२९

गरीबी निवारण कोषको एउटा कार्यक्रम आफन्तलाई नदिएको भन्दै आफूमाथि हातपात भएको सचिव झाको आरोप छ ।. . . विस्तृतमा »


नेपाली पानीजहाजमा काम गर्नेलाई सी म्यान पासपाेर्ट दिइने

नेपाली पानीजहाजमा काम गर्नेलाई सी म्यान पासपाेर्ट दिइने
प्रकाशित मिति: २०७५-०९-२९

सरकारले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने भएको छ. . . विस्तृतमा »


वरिष्ठ गीतकार लामा सम्मानित

 वरिष्ठ गीतकार लामा सम्मानित
प्रकाशित मिति: २०७५-०९-२८

गुरुङ (तमु) समाज न्यूह्यामसरले वरिष्ठ गीतकार बुद्धवीर लामालाई सम्मान गरेको छ । समाजले तमु ल्होछारको अवसरमा राज्यको म्यानचेस्टर शहरमा आयोजित एक कार्यक्रमबीच लामालाई ‘जीएसएनएच अवार्ड अफ एक्सिलेन्स’ प्रदान गरेको हो. . . विस्तृतमा »


म्यानचेस्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मूलका गुरुङ

म्यानचेस्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मूलका गुरुङ
प्रकाशित मिति: २०७५-०९-२८

अमेरिकी उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेष्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन् । सिटीकी मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषद्ले पारित गरेपछि गुरुङले जनवरी २ तारिखमा नियुक्ति पाएका हुन्. . . विस्तृतमा »


Page 5 of 199, showing 15 records out of 2978 total, starting on record 61, ending on 75

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार