स्मार्ट सिटीको तार

स्मार्ट सिटीको तार
प्रकाशित मिति: २०७५-११-२२

स्मार्ट सिटी ! थुप्रै चुनावी भाषणहरुलाई सम्झने हो भने स्मार्ट सिटी हेर्न हामी बैंकक, हङकङ पुग्नै पर्दैन थियो होला ।. . . विस्तृतमा »


भैँसीले ६ खुट्ट्रे पाडाे जन्माएपछि....

भैँसीले ६ खुट्ट्रे पाडाे जन्माएपछि....
प्रकाशित मिति: २०७५-११-२२

मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएपछि अहिले उक्त पाडो हेर्न जाने हेरालुहरुको घुइचो नै लाग्ने गरेको छ. . . विस्तृतमा »


सांसद रेशम चौधरीसहित ११ जनालाई आजन्म कैद, सांसद पद गुम्ने

सांसद रेशम चौधरीसहित ११ जनालाई आजन्म कैद, सांसद पद गुम्ने
प्रकाशित मिति: २०७५-११-२२

टीकापुर घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई आजन्म कैद सजाय फैसला भएको छ. . . विस्तृतमा »


बिरामी आमा भेट्न ४ पूर्वराजा ज्ञानेन्द्रले जिल्लाकाे भ्रमण क्यान्सिल गरे

बिरामी आमा  भेट्न ४ पूर्वराजा ज्ञानेन्द्रले जिल्लाकाे भ्रमण क्यान्सिल गरे
प्रकाशित मिति: २०७५-११-२२

पूर्वराजा शाह आमाको स्वास्थ्यबारे जानकारी लिन काठमाडौं आउनु पर्ने भएपछि भ्रमण रद्ध गरिएको र अर्को उपयुक्त समयमा भ्रमणको कार्यक्रम तय गरिनेछ. . . विस्तृतमा »


टीकापुर फैसला आज : रेशम चाैधरीकाे भविष्य के हाेला ?

टीकापुर फैसला आज : रेशम चाैधरीकाे भविष्य के हाेला ?
प्रकाशित मिति: २०७५-११-२२

दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि जिल्ला अदालत कैलालीले आज फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन्. . . विस्तृतमा »


देउवा विरोधीको गोप्य बैठक चाक्सीबारीमा

देउवा विरोधीको गोप्य बैठक चाक्सीबारीमा
प्रकाशित मिति: २०७५-११-२२

पार्टीमा सभापति देउवाको एकलौटी निर्णयको विरोधमा बैठक बसेको हो ।. . . विस्तृतमा »


ह्युष्टन र डलासको नेपाली संस्थाबीच सहकार्य बारे छलफल

ह्युष्टन र डलासको नेपाली संस्थाबीच सहकार्य बारे छलफल
प्रकाशित मिति: २०७५-११-२१

नेपालीको बाक्लो बसोबास रहेको टेक्ससको डलास र ह्युस्टनमा सक्रिय नेपालीका दुई संस्थाबीचमा सहयोग र सहकार्य हुने भएको छ ।. . . विस्तृतमा »


अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो

अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो
प्रकाशित मिति: २०७५-११-२१

यस्तो ठाउँ जहाँ बसोवास गर्नेहरु आपसमा प्रिय सम्बन्धमा गाँसिएका हुन्, एकअर्कामा प्रोत्साहन होस् र मनले चाहेको काम गर्न सबैले सघाउन्. . . विस्तृतमा »


रङ नम्बर

रङ नम्बर
प्रकाशित मिति: २०७५-११-२१

टिनिनिनिनि... हेल्लो ! केटीको मीठो आवाज । केटीले त्यो कल भुली, केटाले आफैँलाई भुल्यो । तिनारुबीच फोनमा कुराकानी आरम्भ भयो, देखभेटबिना नै एउटा प्रेमकथाको शुरु हुन्छ । सत्यकथामा आधारित– प्रेम. . . विस्तृतमा »


बुद्धि भरिंदा आध्यात्म यात्रा

बुद्धि भरिंदा आध्यात्म यात्रा
प्रकाशित मिति: २०७५-११-२१

मेरो यसपाली डालास टेक्सासको भ्रमण नितान्त आध्यात्मिक र पारिवारिक रह्यो ।. . . विस्तृतमा »


भारत–पाकिस्तान द्वन्द्व, समस्यामा नेपाल

भारत–पाकिस्तान द्वन्द्व, समस्यामा नेपाल
प्रकाशित मिति: २०७५-११-२१

नेपालको महत्वपूर्ण छिमेकी देश भारत र पाकिस्तानबीचको द्वन्द्व चरम उत्कर्षमा पुगेको छ ।. . . विस्तृतमा »


निको भए एचआइभी संक्रमित

 निको भए एचआइभी संक्रमित
प्रकाशित मिति: २०७५-११-२१

टिमोथी ब्राउन नामका ती व्यक्ति एचआइभी एड्सलाई जित्ने पहिलो बिरामी. . . विस्तृतमा »


न दर्ता, न कर : प्याराग्लाइडिङ कम्पनीलाइ उडान भर्न नदिने पाेखरा महानगरपालिकाकाे डर

न दर्ता, न कर : प्याराग्लाइडिङ कम्पनीलाइ उडान भर्न नदिने पाेखरा महानगरपालिकाकाे डर
प्रकाशित मिति: २०७५-११-२१

दिनहुँजस्तो दुर्घटना बढेको र महानगरले तोकेको कर नतिरेको भन्दै उडानमा रोक लगाउने भएको हो. . . विस्तृतमा »


पानीजहाज सञ्चालन गर्न कोशी, गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन

पानीजहाज सञ्चालन गर्न कोशी, गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन
प्रकाशित मिति: २०७५-११-२१

नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ. . . विस्तृतमा »


कांग्रेसमा चर्कियो विवाद, ५६ जना महासमिति सदस्यले प्रस्ताव दर्ता गरे

कांग्रेसमा चर्कियो विवाद, ५६ जना महासमिति सदस्यले प्रस्ताव दर्ता गरे
प्रकाशित मिति: २०७५-११-२१

महासमितिबाट पारित भइसकेको विषयलाई केन्द्रीय समिति बैठकले अस्वीकार गरेपछि यसले विवादको रुप लिएको हो. . . विस्तृतमा »


Page 7 of 232, showing 15 records out of 3478 total, starting on record 91, ending on 105

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग