भ्रमण वर्ष सफल पार्न न्यूयोर्कमा कार र्‍यालीको आयोजना

भ्रमण वर्ष सफल पार्न न्यूयोर्कमा कार र्‍यालीको आयोजना
प्रकाशित मिति: २०७५-०७-६

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि अमेरिकाको न्यूयोर्कमा कार र्‍याली निकालिने भएको छ. . . विस्तृतमा »


क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोपमा जेल सजाय

 क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोपमा जेल सजाय
प्रकाशित मिति: २०७५-०७-६

क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको. . . विस्तृतमा »


कृष्णनगरमा केही घण्टाका लागि कर्फ्यू हट्यो

कृष्णनगरमा केही घण्टाका लागि कर्फ्यू हट्यो
प्रकाशित मिति: २०७५-०७-६

कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएपछि असामन्य बनेको कपिलबस्तु जिल्लाको कृष्णनगरमा कर्फ्यू लगाउनु पर्ने अवस्था आएको. . . विस्तृतमा »


पत्रपत्रिकाका खवरः प्रदेश २ को प्रहरी ऐन विवाददेखि प्रदेश र संघबीचको विवादसम्म

पत्रपत्रिकाका खवरः प्रदेश २ को प्रहरी ऐन विवाददेखि प्रदेश र संघबीचको विवादसम्म
प्रकाशित मिति: २०७५-०७-६

प्रदेश २ को प्रहरी ऐन विवादमा परेको खवरलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । प्रदेश २ ले गत २७ असोजमा प्रदेश प्रहरी ऐन पारित गरेको थियो. . . विस्तृतमा »


नवलपरासी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपरासी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो
प्रकाशित मिति: २०७५-०७-६

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ. . . विस्तृतमा »


अस्टिनको पानी उमालेर खान अनुरोध

अस्टिनको पानी उमालेर खान अनुरोध
प्रकाशित मिति: २०७५-०७-५

टेक्ससको राजधानी अस्टिन आसपासको पानीमा ब्याक्टेरिया भेटिएको भन्दैं सचेत रहन अस्टिनको खानेपानी निर्दशनालयले अनुरोध गरेको छ ।. . . विस्तृतमा »


निर्मला पन्तको हत्या छानविनमा लापरवाही गर्ने उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

 निर्मला पन्तको हत्या छानविनमा लापरवाही गर्ने उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश
प्रकाशित मिति: २०७५-०७-४

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको. . . विस्तृतमा »


दुई छोराको हत्या पछि सुरेन्द्र रामले नै गरेआत्महत्या

 दुई छोराको हत्या पछि सुरेन्द्र रामले नै गरेआत्महत्या
प्रकाशित मिति: २०७५-०७-४

बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका. . . विस्तृतमा »


कावासोतीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

 कावासोतीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
प्रकाशित मिति: २०७५-०७-४

नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ६ पुगेको. . . विस्तृतमा »


अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुटवलका खेलाडी सहभागि हुने

अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा  बुटवलका खेलाडी सहभागि हुने
प्रकाशित मिति: २०७५-०७-१

थाइल्याण्डको बैंककमा आयोजना गरिएको ८ औं तिरक अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुटवलका तेक्वान्दो खेलाडीले समेत प्रतिष्पर्धा गर्ने भएका छन् । थाइल्याण्डकी महारानी सिरिकिटको नाममा संचालन हुदैं आएको प्रतियोगिताको यो संस्करणमा नेपाल सहीत थाइल्याण्ड, भारत, दक्षिण कोरिया, श्रीलंका, पाकिस्तान,. . . विस्तृतमा »


जुनकिरी ल्याउँदैं न्यौपाने

जुनकिरी ल्याउँदैं न्यौपाने
प्रकाशित मिति: २०७५-०७-१

गितकार भुपेन्द्र न्यौपानेले जुनकिरी बोलको गित बजारमा ल्याउने भएका छन् । लामो समयदेखि गित लेखनमा सक्रिय न्यौपानेले यसअघि अरुसँग हासेर बोल म सँग रिसाएपपनि बोलको गित वजारमा ल्याएका थिए ।. . . विस्तृतमा »


ह्यारीको चुनावी अभियानमा ऐक्यवद्धता

ह्यारीको चुनावी अभियानमा ऐक्यवद्धता
प्रकाशित मिति: २०७५-०६-३१

नेपाली अमेरिकन राजनीतिज्ञको रुपमा परिचय वनाएका ह्यारी मेरिल्याण्ड राज्यको डिस्ट्रक्ट ८ का तर्फबाट हाउस डेलिगेट्समा चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाल पर्वतका ह्यारी अमेरिकन डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।. . . विस्तृतमा »


समाजले मनायो २० औं बार्षिकोत्सव

समाजले मनायो २० औं बार्षिकोत्सव
प्रकाशित मिति: २०७५-०६-३०

नेपाली समाज टेक्ससले २० औं वार्षिकोत्सव मनाएको छ । समाजले स्थापनाको २० औं वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा डिनर नाइट कार्यक्रमको आयोजना गऱ्यो ।. . . विस्तृतमा »


नेत्र परिक्षण शिविर

नेत्र परिक्षण शिविर
प्रकाशित मिति: २०७५-०६-३०

लायन्स क्लबको आयोजनामा आइतवार अर्विङ एक दिने नेत्र परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा ७५ जनाले नेत्र परिक्षण सेवा लिएको र चस्मा आवश्यक. . . विस्तृतमा »


नेवा: नख: न्यूयोर्कमा प्रधान

नेवा: नख: न्यूयोर्कमा प्रधान
प्रकाशित मिति: २०७५-०६-३०

नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशन तथा साधारण सभा शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा बिष्णु मान प्रधानलाई निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महा–सचिवमा डा. नरेश मान शाक्य, सचिवमा संगीता. . . विस्तृतमा »


Page 9 of 170, showing 15 records out of 2542 total, starting on record 121, ending on 135

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार