राष्ट्रपति ट्रंप दक्षिण कोरियामा

राष्ट्रपति ट्रंप दक्षिण कोरियामा

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दक्षिण कोरिया पुगेका छन्। राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा एक दिनमात्र बस्ने कार्यतालिका भएकोले यो अवधिमा ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग व्यापार र उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

ट्रम्पले दक्षिण कोरियामा रहदा त्यहाँ रहेका अमेरिकी फौज, र त्यहाँका स्थानीय राजनितिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ । एसियाको पाँच राष्ट्रको भ्रमणमा निस्किएका ट्रम्प यसअघि जापान पुगेका थिए। राष्ट्रपति ट्रम्पले अब चीन, भियतनाम, र फिलिपिन्सको भ्रमण गर्नेछन्। एजेन्सी 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार